जुनु गुरुङ्ग , दक्षिण कोरिया l
वमन फर वमन सस्था २०१०सालमा हामी केहि महिलाहरू मिलेर स्थापना गर्यौ । संस्थाको स्थापना काल देखिनै संस्थाको हितको लागि सकृ़य रूपमा मन बचन र कर्मले लगनसिल भइ आनुशासित भएर लागि रहे ।संस्थामा पदाधिकारीको संख्या थोरै हुदा हुदै पनि अनवरत रुपमा खटिरहे। पहिलो कार्यसमितीको अध्यक्षको कार्य ब्यस्तताले संस्था अत्यन्तै सुस्त हुदै गयो सबै संस्थाहरू लगायत साथीहरूबाट धेरै प्रतिक्रिया आए पछि सबै साथिहरूले मलाई दोश्रो कार्यकालका लागि संस्थाका अध्यक्षका लागि चयन गरे । त्यस लगतै दिन रात खटेर सस्था अहिले यो अवस्थामा आइपुगेको छ। वमन फर वमन अहिले वमनहरु को मात्रै सस्था भन्दा पनि कोरियामा रहेका सबै नेपालीहरुको लागि यो सस्था बनाऊन सधै लागिरहे ।
दुखमा परेका नेपाली दिदि बहिनिहरुको समस्या समाधान गर्न आफ्नो व्यवसायलाई पनि ध्यान नदिइ लागि परे। बिरामी परेका ,काम नपाएका शेल्टर खोजेका दिदि बहिनीलाइ शरण दिने सस्था अहिले वुमन फर वुमन भएको छ । पहिलो सेल्टरमा सेवाको र ठाउको असुबिधाको कारण शेल्टर लाई सारि व्यवस्था गरियो तर पछि पनि शेल्टरमा असुबिधा भएको गुनासो आए पनि सहयोग र असुरक्षा, आर्थीक र केहि साथीहरूको सल्लाहको कारणले सारिएन । मेरो कार्यकालमा मासिक हेल्थ चेक अप व्यवस्था गरियो । कोरियन कक्षाको संचालन गरियो ।आर्थिक रुपमा सबल बनाऊन विभिन्न ठाउँबाट शेष घले ,लुम्बिनी बिकास कोष बाट,बिभिन्न चर्च हरू बाट सहयोग जुटाइयो , बिभिन्न ठाउबाट चामल लगायत बिभिन्न सहयोग जुटाईयो , देउसी भैलो र भाई टिका कार्यक्रम गरी आर्थीक सहयोग जुटाइयो , गुम्बा बाट ५ जना बिरामी लाई ३० लाख को दरमा सहयोग गरियो, नारी दिवस , तिज भब्य रूपमा मनाईयो , कोरियामा जतिपनि संस्थाहरू संग हातेमालो गर्दै एक अर्कालाई सहयोग गर्दै आयौं । नेपालबाट आएका समाज सेबीहरू , बाढिपहिरोलाई , सभाषद देखि खेलाडी सबै लाई सम्मान र सहयोग गरियो । मासिक २ लाख सहयोग पाइरहेको संस्थाले हाल ४ लाख ५० हजार वन प्राप्त गरिरहेको छ ।
यो संस्थाले जे जति काम गर्यो समाजमा प्रष्टै छ । सहयोगको लागि हात धेरै ठाउँमा फैलाईएको संस्थाको शेल्टरलाई ब्याबस्था गरि पाऊ भनि नेपाल सरकार संग माग राखी पौरखी संग मिली एक अन्तरकृ़या कार्यक्रम गरियो । हालै मात्र युवानेता बिस्व प्रकाश शर्मा मार्फत प्रधानमन्त्री समक्ष् सहयोगको लागि पत्र पुर्याउने कार्य गरियो । वमन फर वमनको शेल्टर को लागि मासिक ६ लाख प्रदान गरिदन आग्रह गरिएको छ । हालसम्म ६ सय महिला दिदि बहिनिहरु शेल्टरबाट लाभान्वित हुनुभएको छ । १० महिना हस्पिटल रहेकी लक्ष्मी तामांगलाई आर्थिक सहयोग गरियो । कृषि भिसाका पिडित महिलाहरू उद्धार गर्नुका साथै म्यारीज गरि आएका पिडित महिला तथा शेल्टरमा बसेका समस्या परेका दिदी बहिनी हरूलाई परामर्श दिने र काम लगाई दिने समेत गरियो । नेतृत्व लिए पछी सस्थाको आर्थिक कोष ६७ लाख ४५ हज़ार ९११ वन जम्मा भएको छ ।
सस्थालाइ बलियो बनाउन आफ्नो काम कर्तब्य र अधिकार कहिले नभुली काममा लागि परे यसैमा मेरो आत्म सन्तुस्टी मिल्थ्यो । सामाजिक सेवाको भाबले सधै मन बचन र कर्मले लागि रहे । आफ्नो व्यवसाय समय दिन सकेको भए आफ्नो आय बढ्ने अवस्य थियो तर सामाजिक सेवाकै काममा लागे । यो सस्था स्थापना हुदा सानो सस्थाको रुपमा परिचित थियो, तर आज सस्था मजबुत भएको छ ।
केहि तिता पल पनि यो सस्थाको कार्यकारी पदमा रहेर काम गर्दा भयो , भनिन्छ –नखाएको बिष लाग्दैन तर लाग्दो पनि रहेछ, दिल शोभा प्रकरणमा त्यहि भयो, नितान्त सेवा भावले उनलाई कोरिया ल्याइयो, सबै तर्फ बाट सहयोग भयो तर जसलाई सहयोग जुटाईयो उसेको चहाना अनुरूप सुन किन्न मैले सहयोग गरे पछि समाचारमा यथार्थ भने पछि उसैले नकारात्मक हौवा फिजाउदा मन सार्है दुःखी भयो । तर पनि कसको कारणले त्यस्तो भो भन्ने कुरा समयले छर्लंग पार्यो । कपोकल्पित, भ्रम फैलाउने र तथ्य भन्दा हल्लाका भरमा मेरो बिरुद्ध भइरहेका अनगर्ल प्रचारको मुकाबिला गर्न म जुनसुकै बेला पनि तयार छु । जब अधिबेसनको माहोल चल्यो त्यस पछि बिभिन्न गलत समाचारहरू आए यो सबै अस्वस्थ चुनावी प्रचारहरू थियो । समाचारले म लगायत मेरो परिवार को चरित्र हत्या भएको छ हामी अत्यन्तै मर्महित भएका छौ । सामाजिक कामलाई जे भने पनि ब्यक्तिगत जिबन सबैको स्वतन्त्र हुन्छ । यसको म घोर बिरोध गर्र्न चाहन्छु ।
कोरियामा यति धेरै महिला समस्याहरू छन त्यता तिर सवैको ध्यान जानु आवश्यक छ । समाजमा जसले केहि गर्ने उद्देश्यले जो अगाडी बढ्ने गर्छ उसलाई नै समाजले विभिन्न बहानामा नराम्रो बनाउछ । ठोस प्रमाण बिना कसैलाई पनि आरोप नलगाइयोस मेरो विनम्र अनुरोध छ ।
संस्था आज सबल हुदै गएको छ । अझै गर्नुपर्ने कामहरु धेरै छन् । आगामी दिनमा पनि सामाजिक कार्यमै लाग्ने छु । मेरो कार्यकालमा साथमा साथ दिने सबै प्रति आभारी छु । माथीका भनाईहरुले कसैलाइ चोट पुग्न गएमा क्षमा चाहन्छु । भर्खरै नवनिर्मित कार्यसमितिलाई सफलताको कामना गर्दछु ।

No comments:
Post a Comment