Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, August 28, 2014

पुरुन्चौर कोरिया सम्पर्क मञ्चले छुसकमा भेला गर्ने

नमस्ते नेपाल कोरिया संवाददाता 
आउदो सेप्टेम्बर ७  तारिक कोरियाको महान चाड छुसकको पहिलो दिन पुरुन्चौर कोरिया सम्पर्क मञ्चले भेला कार्यक्रम गर्ने भएको छ l सो दिन  सउलको दोङ्देमुनमा कास्की पुरुन्चौरबाट कोरिया आउनुभएका साथीहरुबिच भेला तथा साधारण सभा गरि नया कायसमिति चयन गरिने भेला आयोजक कमिटिका संयोजक गोविन्द बास्तोलाले बताए l

कार्यक्रम : साधारण सभा
मिति : ७ सेप्टेम्बर २०१४
स्थान  पुजा रेष्टुरेन्ट दोङदेमुन सउल

 सम्पर्क
गोबिन्द बास्तोला- 01021450497

No comments:

Post a Comment