Friday, August 1, 2014

रुपन्देन्ही सम्पर्क समितिले २४ अगस्तमा "रमाइलो लुम्बिनी रमझम भाग २ " कार्यक्रमको बारेमा भेटघाट कार्यक्रम गर्ने

नमस्ते नेपाल कोरिया सम्वाददाता 
      रुपन्देन्ही सम्पर्क समितिले  आउदो २४ अगस्त आइतबारका दिन  "रमाइलो लुम्बिनी रमझम भाग २ " कार्यक्रमको बारेमा भेटघाट कार्यक्रम गर्ने  भएको छ l

आउदो सेप्टेम्बर ८ तारिक छुसकको दोश्रो दिन रुपन्देन्ही सम्पर्क समितिले  राजधानी सउलको जोङरो ओ मा गर्न  लागेको "रमाइलो लुम्बिनी रमझम भाग २ "  सांस्कृतिक कार्यक्रमको तिब्र तयारीको लागि भेटघाट तथा चियापान कार्यक्रमको आयोजना गर्न लागेको संस्थाका अध्यक्ष प्रितम गुरुङले बताए l अध्यक्ष गुरुङले  २४ अगस्तमा हुन्ला लागेको चियापान तथा भेटघाट कार्यक्रममा सहभागी भईदिनु विभिन्न संस्थाका प्रतिनिधिहरु ,रुपन्देन्ही जिल्लाका साथीहरु तथा कोरियाबासि नेपालीहरुमा अनुरोध गर्नुभएको छ l


 कार्यक्रमको बारे बिस्तृत जानकारी :
आयोजक :  रुपन्देन्ही सम्पर्क समिति
मिति- २०१४ अगस्त २४ तारिक आईतवार।
समय- दिनको १२.०० बजे ।
स्थान- नेपाल हाउस वोन्नामदोङ सांगरी दोङ्देमुन सउल।

सम्पर्क ब्यक्तिहरु :
प्रीतम गुरुङ  01086957798          
राजू क्षेत्रि  01050987604          
 कृष्णा बश्याल  01072651375
कपिल न्यौपाने 01059583942        
  हरी गौतम   01049989772

No comments:

Post a Comment