Tuesday, August 5, 2014

नेकपा एमालेका उप -महासचिब कमरेड घनश्याम भुषाल कोरिया आउनु हुने ।

नमस्ते नेपाल कोरिया संवाददाता 
नेकपा एमालेका उप-महासचिब एबम मार्क्सबादी लेखक तथा लोकप्रिय युबानेता घनश्याम भुषाल कोरिया आउनु हुने भएको छ ।

नेता भुषाललाइ प्रबासी नेपाली मन्चद्वारा सेप्टेम्बर ६ तारिख सनिबार सौलमा हुने पार्टी कार्यकर्ता प्रसिक्षण कार्यक्रममा प्रशिक्षण दिन र बृहद अन्तर्कृया कार्यक्रममा प्रमुख अतिथीको रुपमा निमन्त्रणा गरिएको हो ।

- नेता भुषाल २०३४ सालदेखी नेपालको बामपन्थि राजनितिमा सकृय हुनुहुन्छ ।
- उहा मदन भन्डारी द्वारा प्रतिपादित सिद्दान्त जनताको बहुदलिय जनबादको ब्याख्याता हुनुहुन्छ ।
- उहा सिद्दान्त , आदर्श र मुल्यमा बिश्वास गर्ने निष्ठावान राजनितिज्ञ हुनुहुन्छ ।
- उहाले नेपालको अर्थनिति , आजको मार्क्सबाद र नेपाली क्रान्ती शिर्षकको चर्चित पुस्तक समेत लेख्नु
भएको छ ।

नेकपा एमालेको कोरिया प्रबास कमिटी "प्रबासी नेपाली मन्च दक्षिण कोरिया " (ONF ) द्वारा कोरियाली पर्ब चुसोक को एक दिन अगाडि उक्त कार्यक्रम आयोजना गरिन लागेका हुन्। चुसोक पर्बको पहिलो र दोस्रो दिन क्रमश:मगर संघ र रुपन्देही सम्पर्क समितिले सास्कृतिक कार्यक्रम आयोजना गरेको अबस्थालाइ ध्यानमा राखेर प्रबासी नेपाली मन्च ले सेप्टेम्बर ०६ सनिबारका दिनमा आफ्नो कार्यक्रम तय भएको अध्यक्ष  गोबिन्द गाउलेले बताए l अध्यक्ष  गाउलेले मन्चले आयोजना गरेको बृहद अन्तर्कृया कार्यक्रममा सहभागी भै कार्यक्रमलाइ सफलपारिदिनु हुन कोरियाबासी सम्पुर्ण राजनितिक- सामाजिक सङ्गठनका प्रमुख ब्यक्तित्वहरुका साथै सम्पुर्ण दाजु भाइ दिदि बहिनिहरुमा हार्दिक अनुरोध गर्नुभएको छ

यसअघि अगस्ट ०३ तारिख आइतबार मन्चका अध्यक्ष कमरेड गोबिन्द गाउलेको अध्यक्षतामा बसेको बैठकले कमरेड घनश्याम भुषाल सङ्ग कोरियामा अन्तर्कृया र प्रसिक्षण कार्यक्रम गर्ने निर्णय गरेको थियो । बैठकमा मन्चका पदाधिकारिहरु, केन्द्रीय सदस्यहरु, क्षेत्रीय कमिटिका सचिबहरु र ONF सल्लहकार क. चेत बहादुर बस्नेतको समेत उपस्थिती रहेको थियो ।

कार्यक्रम हुने मिति: सेप्टेम्बर ६ , सनिबार ।
समय : दिउसो १ बजे ।
स्थान: याक्सु स्टेसन लाइन न. ३ र ६
( गेट न . ६ बाट सिधै ५ मिनेट अगाडी )

सम्पर्क नम्बरहरु :

गोबिन्द गाउँले - 010 8689 9791 सौल( धनकुटा )
सुरेन्द्र आचार्य - 010 5949 1633 आसान(रौतहट )
केसब गौतम - 010 4996 4824 फाजु(रुपन्देही )
रामप्रसाद राइ- 010 4336 9808आन्सङ्(खोटाङ)
दिपेन्द्रअधिकारि 01046299563हवासङ(स्याङजा)
पर्सुराम सापकोटा 0108277 5666थेजन(ललित्पुर)
सिवलाल पन्थी 010 8686 9723 फाजु ( गुल्मी )
सालिकग्राम बसेल 010 4499 9026( चितवन )
कपिल न्यौपाने 010 5934 7429 फारान (रुपन्देही )
चेत बहादुर बस्नेत 010 5924 6705 सौल( गोर्खा )

काजी नेपाल 010 6464 1511 आन्सान(मोरङ)
निराजन तिमिल्सिना 010 64612363 " ( काभ्रे )
कमल भट्टराइ 010 8257 3242 बुछन(कपिल्बस्तु)
भिम गुरुङ 010 2270 3040 छङजु (लमजुङ )
लाल बहादुर साउद 010 7265 9196(महेन्द्रनगर)
चिरन न्यौपाने 010 6448 8058 ( पाल्पा )

थेगु एरियाको लागी:
हरि श्रेस्ठ 010 4837 6525 सिन्धुलि
मनु पान्डे 010 3177 0594 अर्घाखाचि

बुसान किम्हे एरिया :
ध्रुब पौडेल 010 2183 7224 सर्लाही

No comments:

Post a Comment