नमस्ते नेपाल कोरिया संवाददाता
दक्षीण कोरियामा जुलाई १३ तारिक आइतबारका दिन नेपाली जनअधिकार मन्चको आन्सानको छेत्रीय भेला सम्पन्न सम्पन भएको छ l
आन्सानको एसियाना रेस्टुरेन्टमा दिउसो २ बजे भएको सो भेलामा दिलिप धितालको समुपस्थितिमा राम प्रसाद पाठक को अध्यक्षतामा ११ सदस्य आन्सान छेत्रीय कमिटी गठन गरिएको छ l
आउदो अगस्त ३ तारिकमा हुन् लागेको नेपाली जनअधिकार मन्च दक्षिण कोरियाको अधिवेसनलाइ मध्यनजर गरि जुलाई २७ तारिक सम्म कोरियाको सम्पूर्ण एरियामा भेला सम्पन गर्ने सो मन्चका प्रचार प्रसार प्रमुख चुडामणि अधिकारीले नमस्ते नेपाल कोरिया डट कमलाइ बताए l प्रचार प्रसार प्रमुख अधिकारीले अब सुवन ,बुसान/ किम्हे मा छिटै नै छेत्रीय भेला गर्ने पुन बताए l

No comments:
Post a Comment