नमस्ते नेपाल कोरिया संवाददाता
दक्षिण कोरियाको मुजु शहरमा सोमबार सम्पन्न आठौं विश्व तेक्वान्दो एक्सोमा नेपाललाई ऐतिहासिक पदक जिताउन सफल खेलाडीहरुलाई सुदूरपश्चिम समाज, दक्षिण कोरियाले सम्मान गर्ने भएको छ । प्रतियोगितामा नेपाललाई स्वर्ण पदक जिताउनेहरुमा प्रशिक्षक असोक खड्का, बसन्ती बोहरा र भीष्म कुमार छन्त्याल रहेका छन् त्यस्तै गरि रजत पदक जिताउनेहरुमा क्रमश: इश्वरी थापा, तेज बहादुर बुढाथोकी, सहदीप सापकोटा खत्री छन् भने शिशिर लिम्बू र विशाल गुरुङले कास्य पदक जिताउन सफल भएका थिए । पदक विजेता रक्षा नेपालमा आश्रीत यौनजन्य हिंसा पीडित बालबालिकाहरु हुन। खेल जगतबाट विश्वसामु नेपाल र नेपालीहरुलाई चिनाएको र अवसर दिए पीडित बालबालिकाहरु पनि देशको शिर माथी उठाउन सहयोग गर्न सक्छन भन्ने गतिलो उदाहरण ती खेलाडीहरु भएको भन्दै समाजका सचिव जीतेन्द्र महताले आउदो जुलाई १३ तारिख आइतबार सुयुस्थित ह्यापी
मिति - १३, जुलाई, २०१४ आउदो आइतबार
समय -बेलुका ५ बजे
स्थान - ह्यापी कुक रेस्टुरेन्ट , सुयू ।

कुक रेस्टुरेन्टमा सम्मान पत्र सहित नगद धनराशीले सम्मान गरिने बताएका छन् । सुदूरपश्चिमकि चेली स्वर्ण पदक विजेता बसन्ती बोहरालगायत सम्पूर्ण खेलाडीहरुलाई सम्मान गरिने भएको हुंदा कोरियामा रहेका सम्पूर्ण सुदूरपश्चिमबासी दाजुभाइ तथा दिदीबहिनीहरुलाई सम्मान समारोहमा अनिवार्य उपस्थित भएर खेलाडीहरुलाई थप हौसला प्रदान गरि दिन हुन अध्यक्ष प्रेम शाहले आग्रह गर्नु भएको छ ।कोरियामा सामाजिक कार्यमा तल्लीन सुदूरपश्चिम समाज सकृय रहदै आएको छ । सम्मान कार्यक्रम पछि खेलाडीहरुलाई रात्री भोजको पनि व्यवस्था गरिने जानकारी समाजले गराएको छ । देहाय बमोजिमको मिती र स्थानमा हुने भएको छ ।
मिति - १३, जुलाई, २०१४ आउदो आइतबार
समय -बेलुका ५ बजे
स्थान - ह्यापी कुक रेस्टुरेन्ट , सुयू ।
No comments:
Post a Comment