Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Wednesday, July 9, 2014

जनसम्पर्क समिति कोरियाले गर्यो ब्लूड क्यान्सर पिडित भुवन लाई आर्थिक संकलन

सुर्य छेत्री ,दक्षिण कोरिया 
नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरिया द्वारा ब्लूड क्यान्सर पिडित ११ बर्सिय  भुवन घर्ति मगर लाई आर्थिक संकलन सुरु गरेको छ l

मिति २०१४_७_५ तारिक शनिबारको दिन सउल स्थित पुजा  रेस्टुरेन्ट मा  बसेको जनसम्पर्क समिति कोरियाको पदाधिकारी लगायत अन्य सदस्यहरुको बैठकले रोल्पा जिल्ला रंग्गसी गाबिस वार्ड न.३ रिमुल निवासी पिता खर्ग बहादुर घर्ति मगरको ११ बर्सिय सुपुत्र भुवन घर्ति मगर ब्लूड क्यान्सर भएर अस्पतालमा  भर्ना  भई अत्त्यान्त महँगो उपचार गराई रहेको  हुँदा  उनको  जिबन रक्षाको लागि  जनसम्पर्क समिति  ले सम्पूर्ण देश बिदेशमा रहनुभएका  नेपाली समुदाय संग  आर्थिक संकलन अभियान चलाउने निर्णय गरको छ  साथै बिश्व  भरि रहेका जनसम्पर्क  हरु संग समेत सहकार्य गरि आर्थिक संकलन गर्ने समितिले जनाएको छ र कोरिया भित्र  सहयोग संकलन गर्न केन्द्रीय सदस्य  श्री खर्ग ब डाँगीको को संयोजकत्वमा आर्थिक संकलन सहयोग समिति गठन गरेको छ साथै दक्षिण कोरिया भित्र रहनुभएका सम्पूर्ण सहयोग गर्न इच्छुक साथीहरुले सम्पर्क गर्नु हुन अनुरोध गरिएको समितिका सभापति श्री नबराज शिवाकोटीले जानकारी दिनुभयो
सम्पर्क नम्बर .
खर्ग ब डाँगी  ` ०१०२५१३०५९२
खाता नम्बर .उरी बैंक १००२४५०२२२०४८
साथै नेपाल बाट सहयोग गर्न चाहने महानुभाबहरूले निजको अामा
मनिषा घर्ति मगर _Ac no. १४३००००१०४६३१ Nepal bank limited thankot sakha
अहिले सम्म संकलित रकम यसप्रकार छ
नबराज शिवाकोटी ५०००० वन
गिरिराज कुँवर ५०००० वन
प्रकाश  वली ४०००० वन
जनक पुन ३०००० वन
खर्ग ब डाँगी  ३०००० वन
गंगा थापा श्रेष्ठ   २५००० वन
पदमा श्रेष्ठ  २५००० वन
जित शाह २०००० वन
हिम्कर्ण गिरि २०००० वन
राजन श्रेष्ठ  १०००० वन
राजु भट्ट १०००० वन
नरेन्द्र ढकाल १०००० वन
द्रोण ब महरा १००००व्न
खेम राज देभकोटा  १०००० वन
बिनय दवाडी १०००० वन

No comments:

Post a Comment