Friday, July 4, 2014

सेक्टेम्वर ९ मा चैाथो नागार्जुन कप फुटवल प्रतियोगीता हुने

विकास मोक्तान, सउल कोरीया
दक्षिण कोरीयामा रहेका फुटवल खेल प्रेमीहरूलार्इ मध्य नजर गर्दै नागार्जुन गुम्वा (YBA सेवा केन्द्र) ले कोरियाको महान पर्व छुसकको पावन अवसर पारी,आयोजना गर्दै आएको फुटवलप्रतियोगिता यो बर्ष   सेक्टेम्वर 9 तारिख चैाथो  नागार्जुन कप फुटवल प्रतियोगीता  हुने भएको  छ ।
विगतका बर्षहरूमा भन्दा यो बर्ष अझ बृहत रुपमा प्रतियोगिता गर्ने र उक्त दिन  फ्रि चिठ्ठाको व्यवस्था  गरीने   पनि  जानकारी प्राप्त भएको छ ।

No comments:

Post a Comment