Thursday, July 31, 2014

छुसकको कार्यक्रमलाई व्यवस्थित र सफल बनाउन मगर संघ द्वरा क्षेत्रिय जनसम्पर्क समिति गठन

    -झक थापा मगर, दक्षिण कोरिया 
 आउने छुसकको पहिलो दिन सेप्टम्वर ७ तारिख आईतवार नेपाल मगर संघ गणतन्त्र कोरियाको आयोजनामा  हुन गईरहेको “ नेपथ्य लाईभ कन्सर्ट ईन कोरिया साथमा लिटिल डान्स क्वीन तेरिया” नामक सांस्कृतिक कार्यक्रममा “कोरियाबासी नेपालीहरु कोहि नछुटौं, कार्यक्रमलाई अविस्मरणिय र मनोरञ्जनात्मक बनाऔं” भन्ने नारालाई ध्यानमा राख्दै संघका भू.पू. अध्यक्ष हेम थापा मगरको संयोजकमा कोरियाका सबै क्षेत्रलाई समेटिने गरि क्षेत्रिय  जनसम्पर्क समिति गठन गरिएको छ र कोरियाको विभिन्न स्थानमा बसोबास गरिरहनुभएका कोरियाबासी नेपालीहरुले कार्यक्रमकको बारेमा आवश्यक जानकारी लिन चाहानु भएमा समिति संग सम्पर्क राख्नुहुन संघको तर्फबाट हार्दिक अनुरोध गरिएको छ।यसै गरि कार्यक्रमलाई भव्य र सफल बनाउन अध्यक्ष पुरन राना मगरको संयोजकत्वमा गठन भएको मूल आयोजक कमिटिमा सदस्यहरु थपिने क्रम जारी रहेको छ र हाल सम्म ३०७ जना पुगिसकेको कुरा महा-सचिव सि.पी. मगरले जानकारी दिनुभएको छ।

क्षेत्रिय जनसम्पर्क समितिका पदाधिकारी तथा सदस्यहरुको नाम यस प्रकार रहेको छ-

संयोजक हेम थापा मगर सउल, ईन्छन् (०१०-२५०६-५६८१)
सह-संयोजक के.बी.. पुन मगर बुसान (०१०-२७४३-२४२६)
सदस्यहरु-

गोकर्ण थापा मगर,थेगु (०१०-४६८०-७७६८)
बिपिन राना मगर, बुसान (०१०-८६८४-६५७७)
हिक्मत पुलामी मगर, आन्सान्(०१०-२७४७-६३२९)
अनिल थापा मगर, छल्लादो ख्याङ्जु (०१०-४९५१-८०४०)
सुमित थापा मगर, खजेदो(०१०-५९४२-३५४८)
खुम थापा मगर,खजेदो (०१०-५९४८-८२०९)
तिलक थापा मगर, खजेदो (०१०-६८७७-०९९३)
किरण थापा मगर, थेजन (०१०-४९९२-४७६४)
मदन थापा मगर, थेगु(०१०-३१४७-१४३९)
बिष्णु थापा मगर, वोईजम्बु (०१०-८७११-५८४८)
सन्तराना मगर, वोईजम्बु (०१०-९३००-०७३१)
कुमार थापा मगर, छोनान् (०१०-७२१३४०२५)
डोलु आले मगर, छोल्लाद नाम्दो सुन्छन् सी (०१०-३१८४-३७९०)
रोशन राना मगर, कुमी (०१०-९३९८-१६५४)
रमेश राना मगर, कुमी (०१०-७४३४-१६५४)
मूल आयोजक कमिटीमा थपिएका सदस्यहरुको नामावली यस प्रकार छ
क्रमशः
२७१) गुन राना मगर,स्याङ्जा
२७२)गिरीबहादुर राना मगर स्याङ्जा
२७३)नरेन्द्र राना मगर स्याङ्जा
२७४) बालकृष्ण राना मगर स्याङ्जा
२७५)शैलेस थापा मगर, स्याङ्जा
२७६)खुम बहादुर थापा, स्याङ्जा
२७७)भोज थापा मगर, स्याङ्जा
२७८)लालबहादुर थापा स्याङ्जा
२७९)पहल सिङ् राना मगर, स्याङ्जा
२८०)रमेश राना मगर , स्याङ्जा
२८१)बिपिन राना मगर, स्याङ्जा
२८२) खुम थापा मगर, स्याङ्जा
२८३) तिलक थापा मगर, स्याङ्जा
२८४) गम सारू मगर, पाल्पा
२८५) सोम सारु मगर, तनहूं
२८६)ललित थापा मगर,तनहूं
२८७) मोहन थापा मगर, तनहूं
२८८)बिरेन्द्र थापा मगर, तनहूं
२८९) आकाश राना मगर , तनहूं
२९०)खेम थापा मगर, तनहूं
२९१)खुम थापा (ख) तनहूं

      २९२) नबिन आले मगर , तनहूं

      २९३)बिमल थापा मगर, तनहूं

      २९४)मिन थापा मगर, तनहूं

      २९५)दिपक थापा मगर, तनहूं

      २९६)वेलु थापा मगर, तनहूं

२९७) यामु पाण्डे मगर गुल्मी

२९८)पदम मगर, गुल्मी

२९९)हेम राजकोटी मगर, गुल्मी

३००)सूर्य फौजा मगर,गुल्मी

३०१)लोकेन्द्र फौजा मगर, गुल्मी

३०२)गोपी फौजा मगर, गुल्मी

३०३)गिरी बुढा मगर, गुल्मी

३०४)प्रकाश राघासी मगर, गुल्मी

३०५)छमु मगर, गुल्मी

३०६)बिनोद थापा मगर,स्याङ्जा

३०७) कर्ण पुन मगर, म्याग्दी

No comments:

Post a Comment