ऐश्वर्य श्रेष्ठ,कोरिया ।चिनिया रास्ट्रपति जि जिन्पिंग अर्को महिना कोरिया आउने भएका छन ।कोरिया सरकारका अनुसार जि कहिले कोरिया आउने भन्ने बार चांडैं मिति तय हुने बताइएको छ ।चिनिया विदेशमन्त्री वांग यि जिन्पिंगको कोरिया भ्रमणको मिति तय गर्न आगामी २६ तारिख कोरिया आउने योन्ह्याप न्युजले बताएको छ । ३ दिने भ्रमणमा आउन लागेका वांगले कोरियाका रास्ट्रपति पार्क तथा विदेशमन्त्री युन ब्युंग सेसंग भेटने मन्त्रालयले जनाएको छ । दुई देशका रास्ट्रपतिको भेट उत्तरकोरियाको न्युक्लियर हतियारमा केन्द्रित हुनेछ ।

No comments:
Post a Comment