Saturday, May 10, 2014

२०१९ को फिफा महिला विश्वकपको दक्षिण कोरियाले आयोजना गर्ने

ऐश्वर्य श्रेष्ठ,दक्षिण कोरिया ।
आगामी सन २०१९ मा हुने फिफा  महिला विश्वकपको आयोजना दक्षिण कोरियाले गर्न पाउने भएको छ । 



फिपाले जनाएनुसार दक्षिण कोरियासंगैं बेलायत,न्युजील्याण्ड,दक्षिण अफ्रीका रफ्रान्सले सन २०१९को  महिला विश्वकपको आयोजना गर्नका लागि नाम दर्ता गरेका थिए ।हरेक चार चार वर्षमा हुने महिला विश्वकपको आयोजना गर्ने मौंका दक्षिण कोरियाले पाएको कोरिया टाइम्सले जनाएको छ । फिफाको अनुसार २०१८ मा हुन लागेको अन्डर २० महिला विश्वकपको लागि अन्य चार राष्ट्र इच्छा जाहेर गरेको बताएको छ ।

No comments:

Post a Comment