Monday, March 3, 2014

भक्तपुर समाज कोरियाद्वारा तिम्ल्याहाको सहयोगको नामावली प्रकाशित l

कृष्ण मुस्यान ,दक्षिण कोरिया -
 भक्तपुर समाज दक्षिण कोरियाद्वारा नेपालमा निकै आर्थिक अभाबमा रहेका  तिम्ल्याहा शिशुहरुको उपचार लागि कोरियाबाट संकलित सहयोगदाताहरुको नामावली प्रकाशित गरिएको छ l

 दक्षिण कोरियामा १ महिनाअघि  तिम्ल्याहा शिशुहरुको उपचार लागि भक्तपुर समाज दक्षिण कोरियाका अध्यक्ष रमेश खावाजुको संयोजकत्वमा १४ लाख उनानब्य हजार कोरियन वन ( रु १ लाख अठ्तीस हजार )  संकलन गरिएको थियो l गत २० फेब्रुअरीमा तिम्ल्याहा शिशुहरुको परिवारलाइ सिद्धि स्मृति अस्पताल भक्तपुरमा  एक कार्यक्रम गरि  सुर्यमान मुस्यानद्वारा रकम हस्तान्तरण गरिएको थियो l भक्तपुर समाज कोरियाको यो पहिलो प्रयास रुपी परोपकारी कार्यलाई सहयोग गर्नुहुने सम्पूर्ण सहयोगदाताहरुलाइ  संस्थाका सचिब संजन जोन्छेले धन्यबाद ब्यक्त गरे l उहाले अर्को महिनामा भक्तपुर समाज दक्षिणद्वारा नवबर्ष २०७१ को अवसरमा सुभकामना आदानप्रदान कार्यक्रम तथा रमाइलो कार्यक्रम गर्ने पुन बताए l

१.बद्रि नारायण श्रेष्ठ (काभ्रे )    1 ,00 ,000 Won
२.नवराज शिवाकोटी (भक्तपुर )- 51 ,000
३. चन्द्र रत्न बज्राचार्य (भक्तपुर)-50 ,000
४.. डा. ओम सुवाल (भक्तपुर)- 30 ,000
५ . डा .हृदयस मल्ल (भक्तपुर)- 20 ,000
६ .डा . रोशनी उलक(भक्तपुर) - 20 ,000
७.रमेश खावाजु(भक्तपुर) - 25,000
८.दिनेश राज गिरी (भक्तपुर)- 25000
९ . महेश सिपाहीं(भक्तपुर) - 25 ,000
१०. मोहन सैंजु (भक्तपुर)- 21,000  
११. कृष्ण मुस्यान (भक्तपुर)- 20,000
१२ .संजन जोंछें (भक्तपुर)- 20 ,000
१३ .राजमान प्रजापति (भक्तपुर)- 20,000
१४ .राजेन्द्र कबु (भक्तपुर)- 20 ,000
१५.किरण सैंजु(भक्तपुर) - 20 000
१६ रमेश गिरी (भक्तपुर)- 20000
१७ .हरि लामिछाने (भक्तपुर)- 20 000
१८ .पुष्कर श्रेष्ठद्वारा संकलित  (मासन  परिवार) : 1,00 ,000
१९ . राजु अवाल (भक्तपुर)20,000
२० .पबिन भुजु (भक्तपुर)20,000
२१ सजनी शाखाकर्मी (भक्तपुर)20,000
२२ . हस्त भड़ेल (भक्तपुर)20000
२३ . बिनोद बासु (भक्तपुर)20000
२४ .अमिन शाक्य (भक्तपुर)10 ,000
२५ .राज भाइ प्रजापति (भक्तपुर)10 ,000
२६ .पशुपति गुरुङ ( पोखरा ) 10000
२७ . अरुण श्रेष्ठ (सिन्धुपाल्चोक ) -10,000
२८ .मणि कुमार दाहाल lअशोक कार्की 10 000
२९ .रामचन्द्र मगजु (भक्तपुर)- 10 ,000 won
३० ..अशोक राउट(भक्तपुर) - 10 ,000 won
३१ . भुवन बस्नेत (भक्तपुर)- 10 ,000 won
३२ . बिक्रम श्रेष्ठ -( उदयपुर ) -20 ,000
३३. Saphy .S ( Ramechhap ) 21 ,000
३४.कृष दुतराज (ललितपुर ) 15 ,000
३५ .सुरेन्द्र श्रेष्ठ (भक्तपुर)- 20 ,000
३६.राजु देवकोटा (रसुवा ) - 10 ,000
३७ .दिनेश लोहला(भक्तपुर) 30,000
३८.सन्ध्या बुद्धाचार्य (काभ्रे ) 10 ,000
३९. सागर तामाङ ( काभ्रे ) 20 ,000
४०.बिदुर बराल (पोखरा ) 10 ,000
४१.राजु श्रेष्ठ (काभ्रे ) 10 ,000
४२.हिरा योञ्जन ( सिन्धुपाल्चोक ) - 10000 Won
४३.दिपेन्द्र बलामी (काठमान्डौ ). 30000
४४.नरहरी खनाल (कास्की )-10000
४५ .हरि कृष्ण दाहाल (भक्तपुर)20 ,000
४६. सन्तोष भट्टराई ( ओखलढुंगा ) 10 ,000
४७. डेनी शाक्य (सिन्धुपाल्चोक ) 10 ,000
४८. सनम तामाङ (मोरङ ) 10 ,000
४९.कृष्ण रेग्मी (पर्वत ) 20 ,000
५०.प्रमेश कासुला (भक्तपुर)10 ,000
५१.राजाराम सैंजु (काभ्रे )- 10 ,000
५२ .अमोध राउट (भक्तपुर)10 ,000
५३ टेनिस बराल ( पोखरा ) 10 ,000
५४ .कुमार श्रेष्ठ (भक्तपुर)10 ,000
५५.दिनेश कायस्थ ( काठमान्डौ ) : 15 ,000
५६.सुभाष लामा ( नुवाकोट ) 10 ,000
५७.शक्ति चालिसे (भक्तपुर)20 ,000
५८. सबिन अवाल (भक्तपुर)15 ,000
५९.प्रविन प्रजापति (भक्तपुर)30 ,000
६०. चन्द्रमान् बाराही( ललितपुर ) - 25,000
६१. लक्ष्मी श्रेष्ठ ( आन्सान ) - 10 ,000
६२. सराह दुवाल (भक्तपुर)-10 ,000
६३. नारायण देउजा -10 ,000
६४. राज संसार श्रेष्ठ( स्याङजा ) - 20 ,000
६५.सुरेश प्रजापति (भक्तपुर)- 20 ,000
६६.बल राम राना (भक्तपुर)40 ,000
६७.किरण श्रेष्ठ ( दाङ) - 20 ,000
६८.तेज नाथ गौतम (बारा )- 10,000
६९ .बिज्ञान सुवाल (भक्तपुर)- 10,000
७० .विक्रम कर्माचार्य (भक्तपुर)- 10 ,000
७१)ओम प्रसाद प्रजापति (भक्तपुर)10 ,000
७२)जगतमान प्रजापति (भक्तपुर)10,000
७३.रेमन कुटु (भक्तपुर)          10 ,000
७४)दिल कृष्ण बासिमा भक्तपुर)21 ,000
७५ )विकेश भासिमा (भक्तपुर) - 10 ,000
 ७६ )  लक्ष्मण राउत (भक्तपुर)- 20 ,000
७७ ) उज्ज्वल कमाचार्य (भक्तपुर)- 10 ,000
\
 जम्मा :14 ,89 ,000 कोरियन वन 

 नोट : 
कृपया कुनै साथीहरुको नाम छुट्न गएमा मोहन सैंजु मोबाइल नं : 010 5925 3085 मा सम्पर्क गर्नुहोस l 

No comments:

Post a Comment