कोरियाका सबै सस्थाहरू. एन.सी.सीमा दर्ता गरिदिनु हुन समितिको आग्रह ।
विष्णु न्यौपाने -सउल ,दक्षिण कोरिया -
नेपाली सम्पर्क समिति दक्षिण कोरियाले एन.सी.सी खेलकुद समिति गठन गर्ने भएको छ l
मार्च ९ तारिकमा सउल स्थित दोङदेमुनमा बसेको नेपाली सम्पर्क समितिको बैठकले दक्षिण कोरियामा नेपालीहरु बीच खेल जगतलाई अगाडी बढाउन खेलकुद समिति गठन गर्ने निर्णय गरेको हो । खेलाडीहरु हाम्रा गहना हुन भन्ने कुरालाई आत्मा साथ गर्दै कोरियामा रहेका सम्पुर्ण खेलप्रेमी साथीहरु खेल विकासको निम्ति र खेललाई मर्यादित बनाउनको लागि सबै मिलेर नेपाली सम्पर्क समितिको संयोजकत्वमा प्रत्येक खेलकुद समितिका अध्यक्ष र टिम लिडर रहने गरी खेलकुद समिति गठन गर्ने निर्णय गरेको हो । यसै गरी सो बैठकबाट कोरियामा रहेका सम्पुर्ण नेपाली सस्थाहरू नेपाली सम्पर्क समितिमा दर्ता गराई सबै एक भएर अगाडी बढने निर्णय गरेको छ । २०१४ मार्च १६ तारिकका दिन सउलको नेपाल हाउसमा ठिक विहान ९:३० भित्र खेलाडिका टिम लिडर,अध्यक्ष संयोजक र अन्य बाहिरका खेलकुदबिज्ञ अनि भुत पूर्व खेलाडी संघ कोरियाका प्रतिनिधिहरुलाई अनिबार्य उपस्थित भईदिनु हुन समितिले आग्रह गरेको छ ।
कोरियामा नेपालीहरू माथि आईपर्ने बिबिध समस्यालाई मध्यनजर गर्दै यहाँ रहेका जातिय,क्षेत्रीय र सबै साझा सघं सस्थाहरू बैधानिक तरिकाबाट एनसीसी जस्तो साझा सस्थामा गोलबन्द भएमा जस्तो सुकै समस्यालाई समाधान गर्न सकिने भएको हुदा समितिले यस्तो निर्णय गरेको हो । सस्था दर्ता गर्दा सस्थाको बिधान एक प्रति,कार्य समितिको नामाबली एकप्रति,र सस्था दर्ता गर्ने भनि कार्य समितिले गरेको निर्णयको प्रतिलिपि सहित हाल देखि २०१४ को ५ औ महिनाको अन्तिम सम्ममा सबै सस्थाहरूले नेपाली सम्पर्क समितिमा दर्ता गरिदिनुहुन अनुरोध गरेको छ । यसै गरी २०७१ नेपाली नया वर्ष को अबसरमा एक शुभकामना कार्यक्रम गरी, एन.सी.सीका सबै पदाधिकारी रहने गरी र कोरियामा रहेका सम्पुर्ण सस्थाका अध्यक्ष र सचिबलाई समेटेर एन.सी.सी केन्द्रिय परिषद गठन गरिने जानकारी गराउदछौ । उक्त दिन सबै संसस्था का साथीहरुलाई अनिबार्य उपस्थिति को लागि बिनम्र अनुरोध गर्दछौ ।

No comments:
Post a Comment