-गजल -
कस्ता कस्ता लेख्छन कुन्नी संबिधानका धाराहरु
छुन्छ छुन्न ,रोल्पा रुकुम, दुनै माडी खाराहरु
पैलो धारा यस्तो होस छाती फुलोस् गौरबले
फुट्ने हैन जुटाउने परासी र बाराहरु
धारा भित्र उपधारा भाग होला अनुसुची
छुनै पर्छ प्रत्येकले हिजोका ती नाराहरु
कानुन् भित्र बाँच्न पाऊ यसै भित्र नाँच्न पनि
हेर्दै चुमौ प्रक्रितिका ,सम्पदा ती राराहरु
न्याय शान्ति मुक्त्ति पाइ देशै हुँदा झिलिमिली
मुस्कुराउँछन् तब मात्र, शहीद हाम्रा ताराहरु
बुद्धि मोक्तान
काठमाण्डौ l
बुद्धि मोक्तान |

No comments:
Post a Comment