ललितपुरमा दक्षिण कोरियाली दूतावासले नोभेम्बर ३० तारिक सनिबारका दिन कोरियाली खाना महोत्सवको आयोजना गरेको छ । कोरियाली खानपान र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले कोरियाली खाना महोत्सवको अयोजना गरिएको हो ।
कोरियाली खानपानका बारेमा नेपालीलाई जानकारी दिन र दुई देशका जनताहरुबीचको आपसी सम्बन्धलाई अझ प्रगाढ गर्ने उद्देश्यले खाना महोत्सवको आयोजना गरिएको कोरियाली राजदूत इल डू किमले बताए ।
कोरियाली खाना महोत्सवमा काठमाडौंमा सञ्चालित पाँच वटा कोरियाली रेष्टुराँहरुले कोरियाली खाना पस्केका थिए । महोत्सवमा प्रवेश र खाना निःशुल्क गरिएको थियो ।
भिडियो हेर्न तलको लिंकमा गर्नुहोस l
http://www.youtube.com/watch?v=Sw9rkRhLzZY&feature=c4-overview&list=UUaQBmu0KXXlycgJbHQCYcZw

No comments:
Post a Comment