Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Friday, August 23, 2013

जनजाति महासंघ कोरियाले डा. ओम गुरुङ्गको स्वास्थ्य उपचारका लागि आर्थिक संकलन गर्ने l


नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले प्रेश विज्ञप्ती प्रकाशित गरि दक्षिण कोरियामा रहेका नेपाली दाजुभाई तथा दिदी बहिनीहरुमा आर्थिक संकलन कार्यक्रममा सहयोग गरिदिन अनुरोध गरेको छ ।



आदरणीय कोरियाबासी नेपाली दाजुभाई तथा दिदी बहिनीहरु,
नेपाल आदिवासी जनजाति महासंघ गणतन्त्र कोरिया पनि आदिवासी जनजातिका अग्रज नेता तथा त्रिभुवन विश्वविद्यालयका प्रा.डा ओम गुरुङ्गको स्वास्थ्य उपचार सहयोग समितिको केन्द्रिय सदस्य रहेकोले यस महासंघको पहलमा उहांको स्वास्थ्य उपचारमा सहयोग गर्नको लागि आर्थिक संकलन गर्न लागिएको छ। इच्छुक महानुभावहरुले महासंघका पदाधिकारीहरु संग सम्पर्क गरेर सहयोग गर्न सक्नुहुनेछ। सम्पर्कको लागि
भक्त शेरचन अध्यक्ष ०१०२६७२९५७६
यम श्रीस महासचिव ०१०७६२७२७३०
विपिन गुरुङ्ग सल्लाहकार ०१०४८०३२७३०
बिजय गुरुङ्ग कोषाध्यक्ष०१०२९५०५३३५
बैक खाता नं. कजचभभक mबनबच थबm ज्ञण्ण्द्दज्ञघडटद्दघघछण् धययचष् दबलप,
खातामा रकम जम्मा गरेपछि पदाधिकारीहरुलाई सम्पर्क गरेर रकम टिपाउनुहोला।
नेपालमा बनेको सहयोग समितिको प्रेश बिज्ञप्ती जस्ताको तस्तै।
आदिवासी जनजातिका अग्रज नेता तथा त्रिभुवन विश्वविद्यालयका
प्रा.डा.ओम गुरुङको स्वास्थ्य उपचार सहयोग समितिको

प्रेश विज्ञप्ति
आदरणीय पत्रकार साथीहरु,
नेपाल आदिवासी जनजाति महासंघका पूर्व महासचिव, जनजाति आन्दोलनका धरोहर, आदिवासी जनजाति
अधिकारका प्रतिक तथा त्रिभुवन विश्वविद्यालय समाजशास्त्र÷मानवशास्त्र केन्द्रीय विभागका विभागीय प्रमुख प्रा.डा.ओम
गुरुङ विगत केही समयदेखि अस्वस्थ रहनु भएको व्यहोरा हामी यस प्रेस विज्ञप्ती मार्फत जानकारी गराउन चाहन्छौं ।
उपचारको क्रममा वहाँको स्वास्थ्य परीक्षण गर्दा वहाँको दुवै मृगौला खराब भई काम नगरेकोले यथाशीघ्र मृगौला
प्रत्यारोपण गर्नु पर्ने अवस्थामा पुगेको छ भन्ने कुरा वहाँको उपचारमा संलग्न नेपाल तथा भारतका विभिन्न अस्पतालका
चिकित्सकहरुबाट पुष्टि भएकोले वहाँले अहिले नेपाल तथा भारतका अस्पतालहरुमा आफू र आफ्नै परिवारको तर्फबाट
उपचार गराइरहनु भएको छ । तर प्रा.डा.ओम गुरुङ आफू र आफ्नो परिवारको व्यक्ति मात्र नभएर आदिवासी जनजातिहरु
लगायत हामी सबैको साझा नेतृत्व र सम्पत्ति हुनुहुन्छ । वहाँले २०६२÷०६३ को जनआन्दोलनमा जनजातिहरुको तर्फबाट
पु¥याउनु भएको योगदान र जनजाति अधिकारको लागि हालसम्म प्रदान गर्नु भएको नेतृत्व हामी सबैका लागि स्मरणीय छ
। जनजातिहरुको अधिकारमूखी आन्दोलन निरन्तर रुपमा जारी रहेको हालको परिस्थितिमा वहाँको नेतृत्व जनजाति
आन्दोलनलाई अझै आवश्यक र अपरिहार्य भएकोले वहाँ स्वस्थ रहनुहाम्रो लागि अति आवश्यक छ । प्रा.डा.ओम गुरुङको
स्वास्थ्य उपचार गरी वहाँलाई स्वस्थ बनाउनु हामी आदिवासी जनजाति लगायत सबैको साझा दायित्व र जिम्मेवारी
भएकोले नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्रकुमार कुमाल प्रमुख सल्लाहकार र तमु ह्यूल छोंजधि गुरुङ
राष्ट्रिय परिषदको अध्यक्ष रेशम तमुको संयोजकत्वमा स्वदेश तथा विदेशमा भएका आदिवासी जनजातिका संघ संगठन,
वुद्धिजिवी, व्यवसायी, पत्रकार, युवा, महिला, विद्यार्थी, कलाकार आदिको प्रतिनिधित्व रहने गरी प्रा.डा.ओम गुरुङ स्वास्थ्य
उपचार सहयोग समिति गठन गरेका छौं । अतः वहाँको उपचारको लागि स्वदेश तथा विदेशमा भएका जनजाति
संघसंगठन, दाजुभाई दीदिबहिनीहरु तथा प्रा.डा.ओम गुरुङका सबै शुभेच्छुक शुभचिन्तकहरुलाई यस समितिमार्फत सबैखाले
सहयोग पु¥याउनु हुन हार्दिक अपिल गर्दछौं ।
आर्थिक सहयोग गर्न चाहनु हुने महानुभावहरुले प्रा.डा.ओम गुरुङको छोरी बिजया गुरुङको स्ट्याण्डर्ड चार्टड बैङ्क
जावलाखेल शाखाको वचत खाता नं १८२५४१२७००१ मा सिधै जम्मा गर्नु भई संयोजक संस्थाको इमेलमा जानकारी गरी
दिनु हुन सबैमा अनुरोध गर्दछौं । उक्त खाता वहाँको सहयोग संकलनको लागि मात्रै प्रयोग हुने यस प्रा.डा. ओम
गुरुङको स्वास्थ्य उपचार सहयोग समितिको आधिकारिक खाता भएको ब्यहोरा समेत जानकारी गराउदै यस
समितिको कुनैपनि पदाधिकारी तथा सदस्यहरुले नगद सहयोग बैङ्क खातामा जम्मा गर्ने बाहेक अरु कुनैपनि माध्यमवाट
संकलन नगर्ने हाम्रो नीति भएको पनि जानकारी गर्न चाहन्छौं ।
पत्रकार मित्रहरु,
साथै प्रा.डा.ओम गुरुङ नेपालको सामाजिक तथा वौद्धिक क्षेत्रमा पनि स्थापित व्यक्तित्व हुनुहुन्छ । झण्डै साढे दुई
शताब्दीदेखि जगडिएर बसेको नेपालको निरंकुश, केन्द्रीकृत र एकात्मक राज्यसत्तालाई परिवर्तन गरी नेपालमा लोकतान्त्रिक
गणतन्त्र स्थापना गर्न वहाँको पनि महान योगदान रही आएको छ । वहाँजस्ता राष्ट्रिय व्यक्तित्वको जीवनको रक्षा गर्नु
राज्यको पनि दायित्व हो । अतः वहाँको स्वास्थ्य उपचारको सम्पूर्ण जिम्मा राज्यले लिनुपर्दछ भनी यसै प्रेस विज्ञप्तीमार्फत
नेपाल सरकारलाई हामी आग्रह गर्न चाहन्छौं ।

प्रा.डा.ओम गुरुङ स्वास्थ्य उपचार सहयोग समिति
प्रमुख सल्लाहकार — श्री नगेन्द्रकुमार कुमाल, अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ
सल्लाहकार — प्रा.डा. गणेशमान गुरुङ, प्रमुख सल्लाहकार, तमूह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद
संयोजक — श्री रेशम तमू, अध्यक्ष, तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद
सदस्य — श्री दण्डु शेर्पा, उपाध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ
सदस्य — श्री सूर्य भुजेल, उपाध्यक्ष नेपाल आदिवासी जनजाति महासंघ
सदस्य — श्री रोशनी मेच, उपाध्यक्ष नेपाल आदिवासी जनजाति महासंघे
सदस्य — श्री रामअवतार मण्डल (धानुक), उपाध्यक्ष नेपाल आदिवासी जनजाति महासंघ
सदस्य — श्री तपिया दराई, उपाध्यक्ष नेपाल आदिवासी जनजाति महासंघ
सदस्य— श्री पेम्बा गुरुङ भोटे, महासचिव नेपाल आदिवासी जनजाति महासंघसदस्य — श्री गणेश थकाली (तिनगाउले), सचिव नेपाल आदिवासी जनजाति महासंघ
सदस्य — श्री यमन चेपाङ, सचिव नेपाल आदिवासी जनजाति महासंघ
सदस्य — श्री चिनिमाया माझी, सचिव नेपाल आदिवासी जनजाति महासंघ
सदस्य — श्री यशोदा चौधरी थारु, सचिव नेपाल आदिवासी जनजाति महासंघ
सदस्य — श्री ध्यानी उरावँ सचिव नेपाल आदिवासी जनजाति महासंघ
सदस्य — श्री जगत बरामु, कोषाध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघ
सदस्य — श्री आङकाजी शेर्पा, पूर्व महासचिव, नेपाल आदिवासी जनजाति महासंघ
सदस्य — श्री शान्ति जिरेल, अध्यक्ष, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ
सदस्य — श्री सोनी लामा, पूर्व महासचिव, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ
सदस्य — श्री डण्ड गुरुङ, अध्यक्ष, आदिवासी जनजाति पत्रकार महासंघ
सदस्य — श्री नगेन्द्र राई, अध्यक्ष, अखिल नेपाल जनजाति महासंघ (एकिकृत)
सदस्य — श्री नरबहादुर गुरुङ, अध्यक्ष, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ
सदस्य — श्री शान्ति राई, अध्यक्ष, लाहुरनीप
सदस्य — श्री शंकर लिम्बु, महासचिव, लाहुरनीप
सदस्य — श्री पृथ्वीमान गुरुङ, अध्यक्ष नेपाल आदिवासी जनजाति युवा महासंघ
सदस्य — श्री ज्ञानेन्द्र पुन, महासचिव, नेपाल आदिवासी जनजाति युवा महासंघ
सदस्य — श्री कुन्साङ लामा, महासचिव आदिवासी जनजाति कानुन व्यवसायी परिषद
सदस्य — श्री कृष्ण कुमारी वाइवा, आदिवासी जनजाति गैरसरकारी संस्था महासंघ
सदस्य – श्री भद्रमान गुरुङ, बरिष्ठ उपाध्यक्ष, तमूह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद
सदस्य – श्री कर्ण गुरुङ, उपाध्यक्ष, तमूह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद
सदस्य – श्री आर बि गुरुङ, उपाध्यक्ष, तमूह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद
सदस्य – श्री माया गुरुङ, उपाध्यक्ष, तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद
सदस्य – श्री धनमान गुरुङ, महासचिव, तमूह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद
सदस्य – श्री डम्मर गुरुङ, संगठन सचिव, तमूह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद
सदस्य – श्री मनोज गुरुङ, प्रचार सचिव, तमूह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद
सदस्य – श्री हरिमाया गुरुङ, कोषाध्यक्ष, तमूह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद
सदस्य – श्री दिलिप सिंह गुरुङ, सह–कोषाध्यक्ष, तमूह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद
सदस्य – श्री टेकबहादुर गुरुङ, काठमाण्डौं उपत्यका प्रमुख, तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद
सदस्य – श्री सूर्यबहादुर गुरुङ, काठमाण्डौं उपत्यका सचिव, तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद
सदस्य – श्री दूध प्रसाद घले, अध्यक्ष नेपाल तमू विधार्थी छोज धीं केन्द्रीय कार्यसमिति
सदस्य – श्री भगवती गुरुङ महासचिव तमूस्यो ह्युल छोंज धीं गुरुङ महिला राष्ट्रिय परिषद केन्द्रीय कार्यसमिति
सदस्य — श्री रुपबहादुर गुरुङ, अध्यक्ष, तमूबौद्ध सेवा समिति
सदस्य — श्री कर्मा गुरुङ, अध्यक्ष, तमू धीं नेपाल
सदस्य — क्या.श्री रुपबहादुर गुरुङ, अध्यक्ष, तमूप्ये ल्हुसंघ, कास्की
सदस्य — श्री क्या.भुवन गुरुङ, अध्यक्ष, बौद्ध अर्घौ सदन, कास्की
सदस्य – श्री हर्कबहादुर गुरुङ, अध्यक्ष, तमूह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद काठमाण्डौं जिल्ला
सदस्य – श्री कौशिला गुरुङ, अध्यक्ष, तमूह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद ललितपुर जिल्ला
सदस्य — डा. श्री हुम गुरुङ, अध्यक्ष, टिकानेट
सदस्य — श्री विनोद गुरुङ, टिकानेट तथा स्यार्लो तमू प्ये ल्हु संघ
सदस्य — श्री गंगा गुरुङ, टिकानेट
सदस्य – श्री अध्यक्ष, तमू धीं, यूके
सदस्य – श्री अध्यक्ष, तमू समाज, यूरोप
सदस्य – श्री अध्यक्ष, तमू समाज, वेल्जियम
सदस्य – श्री अध्यक्ष, तमू समाज, यूएई
सदस्य – श्री अध्यक्ष, तमू ट्हो हङकङ
सदस्य – श्री अध्यक्ष, तमू छोंज धीं, भारत
सदस्य – श्री अध्यक्ष, तमू छोंज धीं, भुटान
सदस्य — आदिवासी जनजाति महासंघ, ग्क्ब्
सदस्य — आदिवासी जनजाति महासंघ, ग्प्
सदस्य — आदिवासी जनजाति महासंघ, द्यभनष्गिmसदस्य — आदिवासी जनजाति महासंघ, व्बउबल
सदस्य — आदिवासी जनजाति महासंघ, ब्गकतचबष्बि
सदस्य — आदिवासी जनजाति महासंघ, क्यतज प्यचभब
सदस्य — आदिवासी जनजाति महासंघ, त्तबतबच
सदस्य — आदिवासी जनजाति महासंघ, क्बगमष् ब्चबद
सदस्य — आदिवासी जनजाति महासंघ, ग्लष्तभम ब्चबद भ्mष्चबतभक ९ग्ब्भ्०
सदस्य — आदिवासी जनजाति महासंघ, ःबबिथबकष्ब
सदस्य — आदिवासी जनजाति महासंघ, ज्यलन प्यलन
सदस्य — श्री रतन गुरुङ, महासचिव, तमू संचारकर्मीसंघ
सदस्य — श्री राजु गुरुङ, अध्यक्ष, तमू कलाकार संघ
सदस्य — श्री कुलबहादुर गुरुङ, अध्यक्ष, तमू(गुरुङ) पर्यटन व्यावसायी संघ
सदस्य — श्री टीकाराम गुरुङ, महासचिव, तमू(गुरुङ) पर्यटन व्यावसायी संघ
सदस्य — क्या. श्री प्रवीण गुरुङ, सुन्दरवस्ती गुरुङ कम्पाउण्ड कीर्तिपुर ३, ट्याङलाफाँट
सदस्य — श्री नरेन्द्र गुरुङ, इलाम गुरुङ समाज
सदस्य — श्री डम्बर चेम्जोङ, त्रि.वि.समाजशास्त्र÷मानवशास्त्र केन्द्रीय विभाग
सदस्य — श्री टीकाराम गौतम, त्रि.वि.समाजशास्त्र÷मानवशास्त्र केन्द्रीय विभाग
सदस्य — श्री विपिन आचार्य, महासचिव, नेपाल समाजशास्त्र÷मानवशास्त्र समाज
सदस्य — श्री प्रकाश राई, त्रिचन्द्र बहुमुखी क्याम्पस
सदस्य — श्री अनु गुरुङ, युएसए
सदस्य — श्री युवराज गुरुङ, वेल्जियम
सदस्य — श्री जानकी गुरुङ, वेल्जियम
सदस्य — श्री ओम गुरुङ, जापान
सदस्य — श्री नारायण लेंघे गुरुङ, युके
सदस्य — श्री यामबहादुर बुढाथोकी, हङकङ
सदस्य — श्री युवराज गुरुङ, हङकङ
सदस्य — श्री विपिन गुरुङ, दक्षिण कोरिया
सदस्य — श्री प्रितम गुरुङ, तमू धीं दक्षिण कोरिया
सदस्य — श्री सोमबहादुर गुरुङ, तमू प्ये ल्हु संघ, यूके
सदस्य — श्री मानबहादुर गुरुङ, उपाध्यक्ष, तमू प्ये ल्हु संघ, हङकङ
सदस्य — श्री देव गुरुङ, ईटाली
सदस्य — श्री पञ्च गुरुङ, पोर्चुगल
सदस्य — श्री यम श्रीस मगर, नेफिन, दक्षिण कोरिया

सम्पर्क नम्बरहरु ः
रेशम तमु ः ०१–४३८५८६८, ९८४१२९४५८० भ्mबष्स् ितबmगजथगबि२नmबष्।िअयm
नगेन्द्रकुमार कुमाल ः ०१–५००१७५४, ९८४१२४४१८४
टीकाराम गौतम ः ९८५११५६०४७
विजया गुरुङ (छोरी प्रा.डा. ओम गुरुङ) ः ९८४१२१५९५०
मिति ः २०७०÷०४÷१०
………………..
रेशम तमू
संयोजक
प्रा.डा.ओम गुरुङ स्वास्थ्य उपचार सहयोग समिति

No comments:

Post a Comment