कसलाई हुन्न र आफनो दिमागलाई चुस्त दुरुस्त राख्न तर उमेरसंगै हाम्रो दिमाग पनि कमजोर हुदैं जान्छ । यो कमजोरीलाई बेलैमा बुद्धि पु–याए हामीपछिसम्म स्मरणशक्ति कायम राख्न सक्छौं भने बुढेसकालमा पनि हाम्रा दिमागले सही काम गर्छ ।
बेलायतस्थित रस युनिभर्सिटीले हालै गरेको एक सर्वेक्षणले के देखाएको छ भने पुस्तक अध्ययन गर्दा सोच्ने क्षमतालाई वृद्धि गर्न सकिन्छ । पुस्तक पढनका साथैं हामी लेख्न रुचि हुनेले यसलाई जारी राखे स्मरणशक्ति ताजा रहन्छ । वृद्धाहरुमा गरिएको एब अध्ययनमा पुस्तक पठन र लेखनकार्यमा संलग्न रहेका र नरहेका बीच ठूलो अन्तर पाइयो । सो सर्वेक्षण अनुसार ३२ प्रतिशतको स्मरणशक्ति कमजोर भएको देखाएको छ जो पढाइ लेखाइमा संलग्न छैनन । हरेक समयमा आफूलाई तीक्ष्ण राख्न मन पर्ने कुनै पनि उपन्यास,कथा,अन्र्तवार्ताबाट दिनमा कम सेकम १५ सय शब्द पढनुहोस । त्यतिमात्र होइन लेखनकलालाई नि अघि बढाउनसक्नुहुन्छ । मायो किल्निकका अध्ययनकर्ता डा=रोर्बट विल्सनले यो तथ्य पत्ता लाए कि लगातार पढनाले स्मरणशक्तिमा उमेर ढल्केपनि कुनै असर नपार्ने बताए । आफनो काममा चुस्त रहन तपाई पनि पढन,लेख्न शुरु गर्ने कि ।

No comments:
Post a Comment