Tuesday, June 25, 2013

नमस्ते नेपाल साँङगीतिक सौगात २०१३’को आय-ब्यय विवरण सार्वजनिक

एनआरएन दक्षिण कोरियाद्वारा गत सल्नाल २०१३, फेब्रुअरी ९ तारिखका दिन आयोजित ‘नमस्ते नेपाल साँङगीतिक सौगात २०१३’को आय-ब्यय विवरण सार्वजनिक गरिएको छ । वितरित टिकटको रकम संकलन तथा अन्य अनुदान सहयोग रकम प्राप्त गर्न समय लागी फर्छ्यौटमा ढिला हुन गएकोमा एनआरएन कोरियाले क्षमा याचना गरेको छ । आँउदा दिनहरूमा यस्ता सार्वजनिक चासोका विवरणहरू सकेसम्म छिटो उपलब्ध गराउने र जनमानसमा एनआरएन प्रतिको विश्वासलाइ कायमै राखि आय-ब्यय विवरणको जानकारिमा सदा पारदर्शि रहन प्रण गर्ने ब्यहोरा अवगत गराइएको छ । दक्षिण कोरियामा नेपाली संस्कृतिको जगर्ना गर्ने, आपत विपतमा परेकाहरूका लागि वास बस्न सक्ने जस्ता पुनित कार्यका लागि स्थापित नेपालीहरूको साझा घर ‘नेपाल हाउस’ संचालनार्थ सहयोग गर्ने उद्देश्यले आयोजना गरिएको उक्त साँस्कृतिक कार्यक्रमलाइ सफल बनाउन सहयोग पुर्याउनु हुने सम्पूर्ण संघ-संस्था, व्यावसायी, कलाकार, पत्रकार, स्वयंसेवक, तथा प्रत्यक्ष र परोक्ष रूपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण महानुभावहरूप्रति एनआरएन दक्षिण कोरियाले हार्दिक धन्यवाद तथा कृतज्ञता व्यक्त गर्दै आउँदा दिनहरूमा पनि यस्तै सहयोगको अपेक्षा राखेको छ । उक्त कार्यक्रमलाइ आर्थिक सहयोग गरिदिनुहुने सम्पूर्ण संघ-संस्था, केइवि बैंक, व्यावसायी, कलाकार, पत्रकार, स्वयंसेवक, तथा प्रत्यक्ष र परोक्ष रूपमा सहयोग पुर्याउनुहुने सम्पूर्ण संघसंस्था र ब्यक्तिहरूप्रति विशेष धन्यवाद दिन चाहन्छौं ।

अन्त्यमा एनआरएन दक्षिण कोरियाद्वारा आयोजित ‘नमस्ते नेपाल साँङगीतिक सौगात २०१३’ को आय-ब्यय विवरण र चन्दा दाताको नामावलि निम्नानुसार रहेको ब्यहोरा जानकारि गराइएको छ । यदि कसैको नाम छुट्न गएको छ भने एनआरएन दक्षिण कोरियालाइ जानकारि गराइ सहयोग गरिदिन अनुरोध गरिएको छ । स्मरण रहोस चन्दा संकलको क्रममा एनआरएन दक्षिण कोरियाले प्रतिवद्धता जनाएअनुसार तीन लाख, पाँच लाख र दश लाख सहयोग दिने चन्दादाताको नाम ताम्रपत्रमा नेपाल हाउसमा राखिने छ । यसका लागि इच्छुक ब्यक्ति वा संघ संस्थालेहरूलाइ सहयोगको लागि अन्तिम मिति ३१जुलाइ २०१३सम्म रहेको कुरा यहि सूचनाद्वारा अनुरोध गर्दछ ।

कार्यक्रमबाट कुल आम्दानिः २,३४,३७,०००/वन
कुल खर्चः १,७५,५१,०००/वन
कुल वचतः ५८,८६,०००/वन

उठ्नबाँकिः -५४,१४,०००/वन(टिकट विक्रि र सहयोग अनुदान अझैपनि उठ्न बाँकि भएकोले सम्बन्धित सबै महानुभावहरूलाइ यहि जुलाइ ७, २०१३सम्ममा एनआरएन दक्षिण कोरियाको खाता नं. ६२०-२१२०४६-३९३(केइबी) मा जम्मा गरिदिन एनआरएन दक्षिण कोरिया अन्तिम पटक अनुरोध गर्दछ । यहि सूचनालाइ अन्तिम आधार मानि तोकिएको मितिसम्ममा बिक्रि नभएको टिकट, विक्रि नभएको अर्धकट्टि र रकम अनि चन्दाको रकम जम्मा नभए नाम लिष्ट सार्वजनिक गरिनेछ । यस्का लागि अन्यथा नसोचिदिन जानकारि गराइन्छ ।

एनआरएन दक्षिण कोरियाद्वारा आयोजित ‘नमस्ते नेपाल साँङगीतिक सौगात २०१३’ को आय-ब्यय विवरण
आम्दानी
रकम (वनमा)
खर्च
रकम (वनमा)
टिकट विक्रिबाट(५०१X२५,०००)
१,२५,२५,०००/
कलाकार(पारिश्रमिक, हवाइ टिकट, होटल आदि)
१,१६,९३,०००/
ब्यक्तिगत तथा ब्यापारिक सहयोग
७३,०५,०००/
ब्यानर, टिकट, रिबन, स्टेशनरि, प्रिन्टिङ आदि
१२,६३,६००/
संघसंस्थाबाट सहयोग
२२,८७,०००/
हल भाडा, साउन्ड सिस्टम, प्रोजेक्टर
३१,७०,०००/
केइबि बैंक
१३,२०,०००/
विविध खर्च(एरपोर्ट पिकअप.ड्रप, फोनकार्ड, विज्ञापन, खाना आदि)
१,४२४,४००/
जम्मा आम्दानि
२,३४,३७,०००/
जम्मा खर्च
-१,७५,५१,०००/

बचत रकम
५८,८६,०००/

उठ्न बाँकि रकम
-५४,१४,०००/
१. संघ संस्थाबाट सहयोग
संघ संस्थाबाट सहयोग (२०१३.२.९)
सि.नं.
संघ संस्थाको नाम
सहयोग रकम (वन)

बाग्लुङ संपर्क समिति
५,००,०००

नेपाल तेक्वन्दो संघ
३१,०००

सुदुर पश्चिम समाज
५१,०००

नमस्ते पाल्पा परिवार
५१,०००

डाइनामिक मोरङ कमिटि
५१,०००

योङ स्टार र काभ्रे संपर्क समिति
५१,०००

ओमन फर ओमन
५१,०००

बाग्लुङ परिवार
५१,०००

धनगडी समाज
३१,०००
१०
एन सि सि
५१,०००
११
नेको परिवार
५१,०००
१२
नेपाल आदिवासी जनजाती महासंघ
५१,०००
१३
झापा मिलन समाज
३१,०००
१४
एम टि भि
३०,०००
१५
साँघा समाज
५१,०००
१६
पत्रकार महाँसंघ
५१,०००
१७
राप्ति संपर्क मन्च
५१,०००
१८
गुल्मि समिति
५१,०००
१९
नवल्परासि संपर्क समिति
५१,०००
२०
नेपाल बुद्ध परिवार
५१,०००
२१
नेपाल जनअधिकार मंच
५१,०००
२२
किराँत राइ ययोख्या
५०,०००
२३
नेवा पुँच दक्षिय कोरिया
५१,०००
२४
भोजपुर परिवार
५१,०००
२५
रूपन्देहि संपर्क समिति
५१,०००
२६
नेपाल मगर संघ
५१,०००
२७
सोलु संपर्क समिति
५१,०००
२८
नेपाल गोर्खा परिवार
५१,०००
२९
म्याग्दि समाज
५०,०००
३०
तमुधि कोरिया
५१,०००
३१
पर्वत प्रवासि समाज
५१,०००
३२
तनहुँ सम्पर्क समिति
५१,०००
३३
खोटाङ सेवा समाज
५१,०००
३४
क्षत्रि समाज कोरिया
३१,०००
३५
जनसंपर्क समिति
५१,०००
३६
चितवन सम्पर्क समिति
५५,०००
३७
कास्कि परिवार
५०,०००
३८
किराँत याक्थुम चुम्लुङ
५१,०००

जम्मा
२२,८७,०००

२, ब्यक्ति तथा ब्यापारिक सहयोग
ब्यक्ति र ब्यापारिक सहयोग (२०१३.२.९)
सि.नं.
ब्यक्ति वा ब्यापारिक संस्था
सहयोग रकम (वन)

के.पि. सिटौला(नेपाल टुर कं. लि.)
१०,००,०००

रूद्र शर्मा (फर्स्ट नेपाल रेष्टुरेन्ट)
१०,००,०००

अर्जुन सिटौला(मनोकामना रेष्टुरेन्ट)
१०,००,०००

प्रकाश धमला
५,००,०००

लोचन राइ
५,००,०००

तेन्जिङ लामा (पोताला रेष्टुरेन्ट)
३,००,०००

राम थापा (थापा ट्रेडर्स सुवन)
३,००,०००

धर्म के.सी. (एन आरएन युवा प्रतिनिधि)
३,००,०००

ज्योति रेष्टुरेन्ट
३,००,०००
१०
डा. ग्वाग यङ हुन
१,००,०००
११
बिनोद कुँवर(ग्लोबल आइएमइ बैंक)
१,०१,०००
१२
दुर्गा रेष्टुरेन्ट
१,०१,०००
१३
लक्ष्मी रेष्टुरेन्ट
१,०१,०००
१४
दिनेश हिराचन (पूजा २)
१,००,०००
१५
ध्यान राइ
१,०१,०००
१६
राजेश श्रेष्ठ(फिसटेल रेष्टुरेन्ट)
१,०१,०००
१७
नेत्र राना(फेवा मार्ट)
१,००,०००
१८
प्रेम कुमार गुरूङ
६५,०००
१९
देउराली रेष्टुरेन्ट
६१,०००
२०
भीम गुरूङ(एभरेष्ट रेष्टुरेन्ट)
५१,०००
२१
सुभेक्षा मार्ट
५१,०००
२२
खिन तामाङ
५१,०००
२३
इन्टरनेशनल मार्ट(योङदोङफु)
५१,०००
२४
राम कुमार राइ(भिराधु)
५१,०००
२५
मनोज कार्की(फर्स्ट नेपाल)
५१,०००
२६
डा. जनार्दन लामिछाने
५१,०००
२७
डा. सेर बहादुर राउत
५१,०००
२८
कैलाश राइ(खोटाङ)
५१,०००
२९
गंगा लिम्बु
५१,०००
३०
याम सिरिस मगर
५१,०००
३१
पूर्ण कउच(बाग्लुङ संपर्क समिति)
५१,०००
३२
नमस्ते इन सोल
५१,०००
३३
कृष्ण राइ(एन डि एफ)
५१,०००
३४
मणि चन्द्र चेम्जोङ
५१,०००
३५
प्रकाश खनाल
५१,०००
३६
अप्ता पुन(जनजाति महासंघ भि पि)
५१,०००
३७
माया मार्ट(भीम गुरूङ)
५१,०००
३८
यमुना रेष्टुरेन्ट(दोङदेमुन)
५१,०००
३९
भक्त शेरचन
५०,०००
४०
नेपाल कोरिया टाइम्स(राजनराज कुँवर)
३१,०००
४१
नवराज सिवाकोटी
३१,०००
४२
तारा के.सी.
३१,०००
४३
प्रकाश वली
३१,०००
४४
पद्म श्रेष्ठ
३१०००

जम्मा
७३,०५,०००

No comments:

Post a Comment