तारा मङ्गोल
वैदेशिक रोजगारीमा रहका नेपालीहरुद्धारा रूपमा सन्चालित श्रमिक रेमिट कम्पनी दक्षिण कोरियाबाट नेपालमा विधिवत रेमिटेन्स सुरु गर्ने पहिलो नेपाली रेमिट कम्पनी हो र यो कम्पनी नै नेपालमा पहिलो पटक वैदेशिक रोजगारीमा रहेका नेपालीहरू द्धारा सञ्चालित कम्पनी पनि हो । नेपाल राष्ट्र बैङ्क द्धारा जारी गरिएको वैदेशिक रोजगार बचतपत्र विदेशमा कार्यरत नेपाली नागरिकहरुलाई बेच्नको लागी नेपाल राष्ट्र बैङ्क बाट चुनिएको नेपालको सात रेमिट कम्पनीहरुमध्ये श्रमिक रेमिट कम्पनी पनि एक हो र २०६८ सालमा नेपालको सात रेमिट कम्पनी मध्ये श्रमिक रेमिट कम्पनीले सबै भन्दा बढी बचतपत्र बेच्न सफल भएको कम्पनी पनि हो, स्मरण रहोस् अरू कम्पनीहरूले ४ वटा मुलुकमा सो बचतपत्र बेच्ने स्वीकृति पाएका थिएभने श्रमिक रेमिट कम्पनीले मात्र कतारमा सो बचतपत्र बेच्ने स्वीकृति पाएको थियो ।
नेपालको रेमिटेन्स ईतिहांसमा सम्भवत पहिलो चोटि नेपालको कर्मशियल बैङ्क र नेपालको रेमिट कम्पनीकबीच व्यापारिक सहकार्यको अबधाराणा ल्याउने श्रेय पनि यसै श्री श्रमिक रेमिट कम्पनीलाई जान्छ । यसैको अवधारणामा नेपालको एक कर्मशियल बैङ्क र कोरियाको कोरिया एक्सचेन्ज बैङ्क बिचको व्यापारिक सहकार्यताको ग्राउन्ड डिजाईन पनि यसै श्री श्रमिक रेमिट कम्पनीले गरेको हो ।
अब दक्षिण कोरियामा रहनुहुने नेपाली नागरिकहरुको लागी यस श्री श्रमिक रेमिट कम्पनीले विशेष योजना र कार्यक्रमहरू लिएर जनमानस समक्ष प्रस्तुत हुदैछ । हालै यस श्री श्रमिक रेमिट कम्पनीले नेपालको ख्यातीप्राप्त कर्मशियल बैङ्क सिद्धार्थ बैङ्क सँगै एक व्यापारिक सम्झौता सम्पन्न गरेको छ । सो व्यापारिक सम्झौता अनुसार कोरियामा सिद्धार्थ बैङ्कको सेवा र प्रडक्टहरुको आधिकारिक बजार प्रबधक अब श्रमिक रेमिट कम्पनी रहनेछ ।
अब श्रमिक रेमिट कम्पनीले दक्षिmण कोरियाको हरेक शहरहरु तथा नेपालीहरूले काम गर्ने हरेक कम्पनीहरुमा सिद्धार्थ बैङ्कको खाता खोल्ने, ग्राहकहरुको गुनासो सुन्ने, ग्राहकहरुको अन्य बैंकि¨ आवश्यकताको लाई सम्बोधन गर्ने, ईबैंकि¨ सेवाको जानकारी दिने, सिद्धार्थ बैङ्कले प्रदान गर्दै आइरहेको असाध्यै आर्कषक ब्याजदरको बारेमा ग्राहकहरुलाई जानकारी दिने, सिद्धार्थ बैङ्कले प्रदान गर्दै आइरहेको विभिन्न शिर्षकहरुको लोन स्किमहरुको बारेमा जानकारी गराउने, विभिन्न ईन्स्यूरेन्स पलिसीहरुको ज्ञान दिने र कोरियाको जागिरे जीवनको समाप्ती भएपश्चात नेपालमा गरिने विभिन्न ब्याब्यासायको लागी सिद्धार्थ बैङ्कले प्रदान गर्ने विभिन्न ब्याब्यसायिक लोनहरुको बारेमा ग्राहकहरुलाई सत्य तथ्य ज्ञान र सूचना दिने कार्य गर्नेछ ।
साथै यस श्री श्रमिक रेमिट कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा विद्यमान रहेको अति नै डरलाग्दो वित्तीय ज्ञानको अभावलाई निराकरण गर्नको लागी वित्तीय साक्षmरता कार्यक्रमको अभियान लागू गर्नेछ । दक्षिmण कोरियामा रहेको अति खतरनाक सिस्टम हुण्डी र यो हुण्डी सिस्टमले नेपाली अर्थतन्त्र र स्वयम् हुण्डी द्धारा पैसा नेपाल पठाउने ग्राहकको सम्पतीमाथी सरकारले गर्न सक्ने कारबाहीको जानकारी गराई नेपालीहरुमा बैंकि¨ प्रणालीको अभियान जागरुक गराउने छ । हुण्डी सिस्टमको रोकथामको लागी यस श्री श्रमिक रेमिट कम्पनीले कोरिया स्थित नेपाली राजदुतवास, विभिन्न नेपाली सङ्घ संस्थाहरू, एन्आरएन्ए, नेपाली सम्पर्क समाज, विभिन्न राजनैतिक दलहरुका विदेश विभाग, विभिन्न सांस्कृतिक संस्थाहरू, खेलकुद संस्थाहरू, नेपाली चेलीहरु आवद्ध रहेका संस्थाहरू, विभिन्न जिल्ला स्तरिय संस्थाहरू, विभिन्न जनजातिका संस्थाहरू, नेपाली विद्यार्थीहरू, नेपाली ब्याब्यसायीहरु, नेपाली प्रोफेश्नलहरु, कोरियन बैंकहरु, विभिन्न कोरियन संस्थाहरू, कोरियन नागरिकहरू, कोरियन उद्योगपतीहरु तथा कोरिया सरकार सँगै विशेष समन्यव गर्नेछ ।
अबको श्रमिक रेमिटको लक्ष्य भनेको सम्पूर्ण नेपाली नागरिकहरूले सिद्धार्थ बैङ्कमार्फत नेपाल सजिलै र भरपर्दो तवरले आफ्नो मेहनतको कमाई वैधानिक रूपमा नेपाल पठाउन भन्नु नै हो । हामी भन्दछौं तपाईहरु आफ्नो पासपोर्टको कपी र आफ्नो कोरियन आई डि को कपी कुनैपनि हुण्डीवालाहरुको हातमा नदिनुहोस । यसले तपाइको भविष्यमा नराम्रो असर पार्नेछ । तपाइको कमाई वैधानिक रूपमा नेपाल आउनुपर्ने कानुन नेपालको छ । पछि तपाइले नेपालमा घर जग्गा किन्दा वा कुनै ब्याब्यसाय गर्दा तपाइको कमाई वैधानिक रूपमा नेपाल भित्रिएको डकुमेन्ट नेपाल सरकारलाई देखाउनु पर्नेहुन्छ । यदि तपाइले तपाइको वैधानिक कमाई वैधानिक तवरले नेपाल भित्रिएको प्रमाण नेपाल सरकारलाई देखाउन सक्नुभएन भने तपाइको बर्षौको मेहनत बालुवाको पानी हुन जाने निश्चित छ । हामी यही लेखमा कोरियामा रहनुहुने सम्पूर्ण हुण्डीवालाहरुलाई पनि अनुरोध गर्न चाहान्छौ कि तपाईहरुले अब बैंकि¨ सिस्टमको प्रयोग गरी सिद्धार्थ बैङ्क र श्रमिक रेमिट कम्पनीलाई सहयोग गर्नुहोस र नेपालीहरुलाई भविष्यको डरलाग्दो जोखिममा नपार्नुहोस । हिजोको सवाल आर्कै थियो, कोरियामा नेपाली बैंकहरुको आगमन भएको थिएन तर आजको सवाल आर्कै छ । सिद्धार्थ बैङ्क र श्रमिक रेमिट कम्पनीले आफ्नो सेवा सुरु गरिसकेको अवस्थामा तपाईँ हुण्डीवाला साथीहरूले यो राष्ट्रमारा र जनतामारा काम परित्यांग गरी विशुद्ध बैंकि¨ प्रणालीमा समावेश भई देशको लागी थोरैभएपनि राजश्यमा टेवा पुग्ने पवित्र कार्यमा समावेश हुनुहोस ।
कोरियामा रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरू, बुद्धिजीवीहरू, दिदीबहिनी तथा युवाहरू, नेपाली ब्याब्यासायीहरु, विद्यार्थी भाइ बहिनीहरु, नेपाली सङ्घ संस्थाका साथीहरू एवं हाई प्रोफाईल्ड प्रोफेश्नलहरुलाई श्रमिक रेमिट कम्पनी सुनौलो अवसर प्रदान गर्दछ । हामीहरू अबको केही समयभित्रमा कोरियामा श्रमिक रेमिटको आफनै कम्पनी दर्ताको सिलसिलामा छौँ । कोरियाम हामीले एक बलियो कन्ट्री कमिटी को निर्माण गर्दैछौं र हरेक सहरमा श्रमिक रेमिट कम्पनीको रिजनल कमिटीहरु गठन हुंदैछन् । यी सबै कार्यहरूमा हामी तपाइको आवद्धताको लागी अनुरोध गर्दछौँ । हामीले कोरियाबाट अन्य मुलुकहरु जस्तै कि भियतनाम, लाओस, श्रीलंका, फिलिपिन्स, बङ्गलादेश, आदि देशहरूमा रेमिटेन्स सेवाको प्रारम्भको लागी यी देशहरूका ख्याती प्राप्त बैंकहरुसंग सहकार्य र्गे लक्ष्य भएको हुँदा यी कार्यहरूमा पनि तपाईहरुको सहयोग र सहभागिताको आसा गरेका छौँ । साथै श्रमिक रेमिट कम्पनीको गल्फराष्ट्रहरुमा रहेको बलियो नेटवोर्क को कांरण कसरी र कुन कानुनी उपायद्धारा कोरियन सामानहरू गल्फ राष्ट्रहरूमा प्रबधन गर्न सकिन्छ भन्ने कुराको गहिरो अध्ययन गरिदैछ । यी सम्पूर्ण व्यापारिक कार्यहरूमा हामीले कोरियामा रहनुभएका सम्पूर्ण नेपाली नागरिकहरुलाई समावेश गर्ने लक्ष्य राखेका छौँ ।
यसको अलवा श्रमिक रेमिट कम्पनीले सिद्धार्थ बैंकसंगको सहकार्यमा कोरियामा कार्यरत नेपाली नागरिकहरुलाई सस्तो, सुलभ तथा सरल किस्ताबन्दीमा नेपालमा घर तथा घडेरीहरु उपलब्ध गराउने रणनितीपनि लिएको छ । त्यसैले कोरियामा रहनुभएको सम्पूर्ण नेपाली नागरिकहरुलाई श्रमिक रेमिट कम्पनीसंग आवद्ध भई विभिन्न ब्याबसायिक क्रियाकलापमा सरिक हुन अनुरोध र आब्हान गर्दछौँ । यो एउटा सुनौलो अवसर हो, यस्ता अबसरहरु बारम्बार आउदैनन् र पर्खदैनन् पनि ।

No comments:
Post a Comment