रक्सी आज पिए कति कति
पिउदैनथे रक्सी आज पिए कति कति!
पिएर पो मज्जा पनि लिए कति कति!!
दुख लाग्यो आफु देखि आँफैलाई आज!
छिया भएको मुटु झनै खिए कति कति!!
किन होला मन छैन अह मौन नि छैन!
यता हेर जन्जीर बैश जिए कति कति!!
रत्ती पनि बिश्वास छैन अब जिन्दगिको!
साथमा साथ भने माया दिए कति कति!!
कस्तो मलाई धोका भयो पराई भै दिदा!
मनको बाध्यताले तन सिए कति कति!!
-क्रिश गुल्मेली बाबू (हाल कोरिया )
२८ फेब्रुवरी २०१६
No comments:
Post a Comment