Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, December 21, 2014

कोरियामा ''खै कसरी भनुु '' म्युजिक भिडियोको छायांकन

नमस्ते नपाल कोरिया सम्बाददाता 
सज्जन कुमार सिँहको निर्देशनमा ''खै कसरी भनुु मेरो मुटुजलेको छ'' म्युजिक भिडियो कोरियामा छायांकन सुरु गरिएको छ l

  डिसेम्बर २१ तारिक आइतबारका दिन आधुनिक गितको एक कार्यक्रमका  बिच खेँगिदो ख्वाँजुूमा आईतबार छायँकन सुरु गरिएको छ । कोरियामा  ''युथ  फर चेन्ज मिडिया''को सँयोजनमा यो म्युजिक भिडियो बनाइ रहेका छन् ।

   कोरिया मै लामो समयदेवी काम गर्दै आईरहेकी सामाजिक अभियान्ता तथा मोडेल एयिलसा सिँ,सुरेश कौशल र दिपक शर्मा स्टारको  अभिनय देख्न सकिने ,,उक्त म्यूजिवक भिडियोको कोरियोगाफी अनुराग सापकोटा ,छायँकन विरु कार्कीले गरेका छन ।
   चिसो मौसम र    एक पहाडमा हिउँमा छायँकन गरिरहदाँ केहि जाँडो भएपनि निकै  रमाईलो  भएको र सबैले यो म्यूजिक मन पराउनेमा निर्दैशक सिँह आशाबादी रहेको   बताए ।

No comments:

Post a Comment