Map of Major Natural disaster
Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.
Friday, August 8, 2014
कोरियाको संसदद्धारा आर्मी चिफमा किमको नाम अनुमोदित
सउल, एजेन्सी ।
दक्षिण कोरियाको सरकारद्धारा नयां आर्मी चिफको रुपमा किम यो ह्वानको नाम अनुमोदन गरेको छ ।कोरियाका प्रधानमन्त्री चुंग होंग वनले नयां आर्मी चिफको रुपमा किम यो ह्वानको नाम सिफारिस गरेका थिए ।एक सरकारी अधिकारीको अनुसार किमको नाम संसदले अनुमोदन गरेपनि राष्ट्रपति पार्कले पारित गर्नुपर्छ । किम एक सिपाहीलाई कुटेर मारेकोमा आरोपित रहेको एक समाचार एजेन्सीले जनाएको छ । दक्षिण कोरियामा हरेक युवाले २ बर्षे सैनिक तालिम अनिवार्यरुपमा लिनुपर्ने व्यपस्था रहेको छ ।
Labels:
korea
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment