रमेश खावाजु ,दक्षिण कोरिया
दक्षिण कोरियामा आउदो अगस्त २४ तारिक आइतबारका दिन महिलाहरुको साझा संगठन वोमन फर वोमनले नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको कार्यक्रम भव्यता साथ गर्ने भएको छ ।
वोमन फर वोमनले कोरियाको राजधानी सउलको दोङदेमुन स्थित शुभेच्छा रेष्टुरेण्टमा एक बिशेष कार्यक्रम आयोजना गरी बिहान ११ बजे देखि मनाउन लागेका हुन् l सो रमझम तिज कार्यक्रममा स्थानीय कलाकारहरुको प्रस्तुति , महिला दिदीबहिनीहरुको सामुहिक नाचगान तथा मिठा नेपाली परिकारका अनि ब्यबस्था गरिएको अध्यक्ष जुनु गुरुङले नमस्ते नेपाल कोरिया डट कम लाइ बताइन l अध्यक्ष गुरुङले कोरियामा हुन् लागेको नेपाली महिलाहरुको साझा तथा महान पर्व तिज कार्यक्रममा सहभागी भईदिनु हुन् कोरियाका महिला दिदीबहिनीहरु, विभिन्न संघ संस्था लगायात कोरियाबासि नेपालीहरुमा अनुरोध गर्नुभएको छिन l
आयोजक : वोमन फर वोमन
मिति : आइतबार २४ अगस्त २०१४
समय : बिहान ११ बजे
स्थान :शुभेच्छा रेष्टुरेण्ट ,
सम्पर्क
जुनु गुरूङ्ग -010-9143-4557
मल्लिका थकाली -010-2135-9576
गंगा थापा (श्रेष्ठ )-010-7214-4211

No comments:
Post a Comment