नमस्ते नेपाल कोरिया सम्वाददाता
आउदो सेप्टेम्बर ७ तारिक छुसकको पहिलो दिनमा नेपाल मगर संघ गणतन्त्र कोरियाले डीआईडी-३ बिजेता तेरिया मगरलाई भब्य रुपमा सम्मान गर्ने भएको छ l
नेपाल मगर संघ गणतन्त्र कोरियाले आउंदो छुसकको पहिलो दिनमा गर्न गईरहेको “नेपथ्य लाईभ कन्सर्ट ईन कोरिया, साथमा लिटिल डान्स क्वीन तेरिया” नामक सांस्कृतिक कार्यक्रममा भाग लिन आउनुहुने डीआईडी-३ बिजेता तेरिया मगरलाई कार्यक्रमको दिन संघको आयोजनामा सम्मान गर्न लागेको हुन् l संस्थाले तेरिया मगरलाइ सम्मान गर्न आदिवासी जनजाति-महासंघका महासचिब तथा बाग्लुङ्ग सम्पर्क समिति कोरियाका उपाध्यक्ष यम श्रीस मगरको संयोजकत्वमा एक कमिटि गठन गरिएको छ l सो कमिटीमा नेपाल मगर संघ कोरियाका भू.पू अध्यक्ष खडक पुन मगर तथा मगर संघका भू .पू उपाध्यक्ष नर बहादुर पुन पनि रहेको छ l
छुसकमा तेरिया मगरलाइ सम्मान गर्न चाहने दक्षिण कोरियाका क्रियाशील संघ संस्थाहरुले “तेरिया मगर सम्मान समिति”का पदाधिकारीज्यूहरुसंग सम्पर्क राख्नुहुन् नेपाल मगर संघ गणतन्त्र कोरियाले हार्दिक अनुरोध गरेका छन् l
तेरिया मगर सम्मान समितिका पदाधिकारीहरु
१)संयोजक याम श्रीस मगर(०१०-७६२७-२७३०) -महासचिव आदिवासी जनजाति-महासंघ,बरिष्ठ उपाध्यक्ष बाग्लुङ्ग सम्पर्क समिति गणतन्त्र कोरिया
२) सदस्य खड्क पुन मगर (०१०-५९५८-८७६२) -भू.पू. अध्यक्ष नेपाल मगर संघ गणतन्त्र कोरिया।
३) सदस्य नर बहादुर पुन(०१०-८६८२-३५६५)- भू.पू उपाध्यक्ष नेपाल मगर संघ तथा भू. पू. अध्यक्ष म्याग्दी समाज गणतन्त्र कोरिया।

पुनश्च-
तेरिया मगरलाई नेपाल मगर संघले सम्मान मात्र गर्न ल्याउने हो नृत्य गर्न होईन भन्ने कपोकल्पित र भ्रमात्मक कुराहरु फैलाईएकोले तेरिया मगरले कार्यक्रममा आफ्नो कला र नृत्य पनि प्रस्तुत गर्नेहुनाले कोरियाबासी नेपालीहरु भ्रममा नपर्नुहुन नेपाल मगर संघको तर्फबाट हार्दिक अनुरोध गर्दछौं।
.jpg)
No comments:
Post a Comment