नमस्ते नेपाल कोरिया सम्वाददाता
गत आइतबार २७ तारिक नेपाली जनसम्पर्क समिति दक्षिण कोरिया र बाग्लुंग सम्पर्क समिति दक्षिण कोरियाको संयुक्त आयोजना मा जनसम्पर्क समितिका उप-सभापति तथा बाग्लुंग सम्पर्क समितिका सक्रिय सदस्य श्री सुर्य क्षेत्री को सम्मान तथा बिदाई कार्यक्रम सम्पन्न भएको छ l
राजधानी सउल स्थित दर्सन नमस्ते रेस्टुरेन्ट दोंग्देमुंन मा भएको संयुक्त सम्मान तथा बिदाई कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधि लगायत सुभेच्छुक तथा सुभचिन्तकहरुको उल्लेख्य उपस्थिति रहेको थियो सो कार्यक्रममा मन्तब्य दिनुहुने नेपाली जनसम्पर्क समितिका सभापति नबराज शिवाकोटी ,बाग्लुंग सम्पर्क समितिका अध्यक्ष तारा के .सी,जनाधिकार मंच का अध्यक्ष दिपक पुन,नेपाली एकता समाज कोरियाका अध्यक्ष बिदुर शर्मा त्यसै गरि जनसम्पर्क समितिको तर्फ बाट सुभकामना मन्तब्य दिनुहुने बरिस्ठ उप-सभापति गिरि राज कुँवर बाग्लुंग सम्पर्क समितिको तर्फ बाट बरिस्ठ उपाध्यक्ष याम श्रीस मगर लगायतले क्षेत्रीले कोरियाको बसाईमा संस्थामा आबद्ध भएर वा बाहिर रहेर गरेको सामाजिक, आर्थिक, भौतिक र नैतिक सहयोगको प्रसंसा गर्दै क्षेत्रीको नेपाल प्रस्थानले कोरिया बासि नेपाली समुदायलाई दुखित तुल्याको बताउनुभयो त्यसै गरि सम्मानित व्यक्तित्त्व सुर्य क्षेत्रीले आंफुले कोरिया बसाइमा सम्पूर्ण साथीभाई हरुको पारस्परिक सहयोग र समिप्यताले कोरिया बसाई निकै सहज भएको र आंफुले नेपाल गएर पनि यहाँ बाट सिकेका सिप र ज्ञान लाई सदुपयोग गर्ने बताउनुभयो l
उक्त कार्यक्रम मा जनसम्पर्क समितिका तर्फ बाट निबर्तमान सभपति गंगा थापा श्रेष्ठ र बाग्लुंग सम्पर्क समितिका उपध्यक्ष याम श्रीस मगरले खादा ओडाई सम्मान गर्नु भएको थियो भने जनसम्पर्क समितिका सभापति नबराज शिवाकोटी र बाग्लुंग सम्पर्क समितिका अध्यक्ष तारा के सी ले छुट्टा छुट्टै रुपमा मायाको चिनो प्रदान गर्नुभएको थियो उक्त कार्यक्रमको अध्यक्ष्यता जनसम्पर्क समितिका सभापति नबराज शिवाकोटी ले गर्नु भएको थियो भने कार्यक्रमको संचालन महामन्त्री प्रकाश वलीले गर्नुभएको थियो

No comments:
Post a Comment