Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Thursday, July 17, 2014

कोरियामा कास्की परिवारद्वारा खेलाडीहरुलाइ सम्मान तथा नगद सहयोग ( फोटो फिचर सहित )

रमेश खावाजु ,दक्षिण कोरिया 
 कास्की परिवारले दक्षिण कोरियाको मुजु शहरमा आयोजित आठौं विश्व तेक्वान्दो कल्चरल  एक्सोमा नेपाललाई ऐतिहासिक पदक जिताउन सफल खेलाडीहरुलाइ सम्मान तथा नगद सहयोग गरेका छन l
जुलाई १५ मंगलबार साँझ ५ बजे राजधानी सउलको  दोङदेमुन स्थित देउराली रेष्टुरेन्टमा भएको कार्यक्रममा कास्की परिवारका सल्लाहकार नारायण  गुरुङ , उदय  गुरुङ तथा कृष्ण गुरुङले खेलाडीहरुलाइ खादा ओढाई प्रमाणप्रत्र वितरण गरेको कास्की परिवारका अध्यक्ष नबिन गुरुङले बताए l
सो सम्मान कार्यक्रममा दोङदेमुनका ब्यापारीहरु तथा कास्की परिवारको संयुक्त पहलमा खेलाडीहरुलाइ बाटो खर्चको रुपमा ८ लाख वन नगद सहयोग गरेका थिए l  खगेन्द्र गुरुङको पहलमा भएको सम्मान कार्यक्रममा नेपाली खानाको व्यवस्था पनि गरिएको थियो l

No comments:

Post a Comment