Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Tuesday, July 15, 2014

मानसिक रोगको उपचारको लागि किम्हे माईगे्रन्ट हाउस र हान साराङ हस्पिटल बिच सम्झौता

निर्मल थपलिया ,दक्षिण कोरिया 
बैदेशिक कामदार र बहु साँस्कृतिक परिवारमा बडदै गएको आत्महत्या र डिप्रीसेसन जस्ता मानसिक रोग को उपचार को लागि किम्हे माईगे्रन्ट हाउस ले किम्हे स्थित हान साराङ हस्पिटल बिच एक सम्झौता  भएको छ । 

जस अनुसार कोरियामा मेडिकल बिमा नभएका प्रबासि हरु लाई ५०% छुट दिईने छ र बिमा हुने हरु लाई ३० % दिईने भएको छ । प्रबाशि हरुको नियमित स्वास्थ परिक्षण र उपचार को लागि किम्हे स्थित सेन्थम हस्पिटल हस्पिटल संग पनि यस्ता संझैता भएको छ । आगामि दिनमा यस्तै अरु हस्पिटल संग पनि गरिदै जाने  किम्हे माईगे्रन्ट हाउसका अध्यक्ष यज्ञराज सुवेदीले नमस्ते नेपाल कोरिया डट  कम लाइ बताए  ।

No comments:

Post a Comment