Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, July 14, 2014

तामाङ सघं कोरियाले सागर तामाङलाई विदाई तथा सम्मान गर्ने

विकास मोक्तान सउल कोरिया,
तामाङ सघं कोरियाको बरिष्ठ उपाध्यक्ष सागर तामाङलाई जुलाई २० तारिख आईतवार नेपाल हाउसमा नेपाल तामाङ सघं दक्षिणकोरियाले सम्मान तथा विदाई गर्ने भएको छ ।

रोजगरिको सिलसिलामा ईपिएस भिषा मार्फत दक्षिण कोरिया आई तामाङ सघंमा आबद्दभई २ कार्यकाल उपाध्यक्षमा रहनुभएको तामाङले तामाङ सघं कोरियालाईअगाडी बढाउन महत्वपुर्ण योगदान पुर्याउनु भएको थियो। सो उहाले दिनुभएको योगदानको मुल्याङकन गर्दै तामाङ सघंले सम्मान तथा विदाई कार्यक्रम आयोजना गरेको छ ।

तामाङ भिषा अवधि सकिएर जुलाई २५ तारिख नेपाल फर्कदै हुनुहुन्छ । साथै उक्त दिन कोरियामा रहनु भएका नेपाली दाजुभार्इ तथा दिदीबहिनीहरूलार्इ उपस्थिती हुन अनुरोध समेत गरेको छ ।

मिति - 2014 जुलाई 20 आईतवार
स्थान - नेपाल हाउस सउल कोरिया
समय- दिउसो 3 बजे

No comments:

Post a Comment