Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Sunday, July 13, 2014

नेपाली जनअधिकार मन्च दक्षीण कोरिया थेजन र थेगु को एरिया भेला सम्पन्न

नमस्ते नेपाल कोरिया सम्वाददाता 
जुलाई १३ तारिक आइतबारका दिन नेपाली जनअधिकार मन्च दक्षिण कोरियाले   थेजन र थेगु को एरिया  भेला सम्पन्न गरेका छन् l

 नेपाली जनअधिकार मन्चले  आउदो  अगस्ट ३ मा हुन लागेको आफ्नो संगठनको  अधिबेसन अगाडी  सम्पूर्ण  एरिया भेलाहरु गर्ने  नेपाली जनअधिकार मन्च दक्षिण कोरियाका केन्द्रिय प्रतिनिधि चुडामणि अधिकारिले नमस्ते नेपाल कोरिया डट कमलाइ बताए l
l   केन्द्रिय प्रतिनिधि अधिकारिले उक्त कार्यक्रम भब्यरुपमा सम्पन्न गर्न , व्यापक  प्रचार प्रसार गर्ने अनुरुप  गोबिन्द प्रसाद बास्तोलाको अध्यक्षतामा  ९  सदस्यीय तथा ४  सदस्य पछि मनोनयन गर्ने गरि  थेजन र थेगु एरिया गठन गरिएको  पुन बताए l
दक्षिण कोरियामा  आउदो  अगस्ट ३ मा  नेपाली जनअधिकार मन्च दक्षीण कोरियाको हुन लागेको  अधिबेसनमा प्रमुख अतिथिको रुपमा एनेकपा माओवादी उपाध्यक्ष ,अन्तर्राष्ट्रिय बिभाग प्रमुख ,पुर्व उपप्रधान, स्थानीय बिकास,गृह तथा प्रररास्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ कमरेड प्रकाश  आउन लागेका हुन् 

No comments:

Post a Comment