Map of Major Natural disaster
Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.
Thursday, May 1, 2014
सउलमा खस्यो डोरन
ऐश्वर्य श्रेष्ठ, सउल ।दक्षिण कोरियाको राजधानी सउलको पहाड नजिकैं डोरन खसेको छ ।बिहिबार कोरियन सैनिकको डोरन दुर्घटना हुदा कोही पनि घाईते भने नभएको आर्मी अधिकारीले बताएका छन । च्त्त(ज्ञण्ज्ञ नामक डोरन माउनटेन यांग्जुमा खसेको योनह्याप न्यूजले बताएको छ । ११ बजेर ४४मिनेटमा सउल आर्मी क्याम्पबाट फर्किने क्रममा दुर्घटना भएको समाचारमा उल्लेख गरिएको छ ।दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।
Labels:
korea
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment