- -गीत-
किन तिम्रो याद आंउछ सांझपरेपछि
मुटु चर्किन्छ तिम्रो याद झनैं बढेपछ
गारो भोे पराई माटोमा एक्लै बांच्न
तिम्रो साथमा बसी सास फेर्न नपाएपछि
मेरो मनको तलतल मेटिन्थ्यो प्रिय
तिम्रो कमल नयनलाई हेर्न पाएपछि
आगोले पोलेको घाउ निको हुन्थ्यो ।
तिमीलाई अंगालोमा बेर्न पाएपछि
जले सांच्चैं जले तिम्रो यादमा प्रिय
भेटन मन लाग्दा तिमीलाई नपाएपछि
ऐश्वर्य श्रेष्ठ,दक्षिण कोरिया l
किन तिम्रो याद आंउछ सांझपरेपछि
मुटु चर्किन्छ तिम्रो याद झनैं बढेपछ
गारो भोे पराई माटोमा एक्लै बांच्न
तिम्रो साथमा बसी सास फेर्न नपाएपछि
ऐश्वर्य श्रेष्ठ
मेरो मनको तलतल मेटिन्थ्यो प्रिय
तिम्रो कमल नयनलाई हेर्न पाएपछि
आगोले पोलेको घाउ निको हुन्थ्यो ।
तिमीलाई अंगालोमा बेर्न पाएपछि
जले सांच्चैं जले तिम्रो यादमा प्रिय
भेटन मन लाग्दा तिमीलाई नपाएपछि
ऐश्वर्य श्रेष्ठ,दक्षिण कोरिया l
No comments:
Post a Comment