Recent Natural Disasters | Emergencies | Hazards | Calamities

Map of Major Natural disaster


Get this natural disaster map free. Just paste HTML to embed in website to get updates on recent natural disasters 2016.

Monday, July 14, 2014

नेपालका तेक्वान्दो खेलाडीहरू कोरियामा सम्मानित ,झण्डै ४० लाख सहयोग संकलन ( नामावली सहित )

कृष्ण बस्याल  -सउल, कोरिया । 
कोरियामा भर्खरै सम्पन्न' विश्व तेक्वान्दो एक्स्पो २०१४'नेपाललाई ३ वटा स्वर्ण पदक सहित ११ वटा पदक दिलाउने रक्षा तेक्वान्दो डोजाडं्का खेलाडीहरूलाई राजधानी सउलमा सम्मान गरिएको छ ।

नेपाल पत्रकार महासंघ दक्षिण कोरिया शाखाले नेपाली दूतावासको सभाहलमा आईतवार आयोजना गरेको 'सहयोग तथा सम्मान कार्यक्रम'मा ति खेलाडीहरूलाई सम्मान गरिएको हो । सम्मान कार्यक्रममा कोरियाको सामाजिक क्षेत्रमा सक्रिय नेपाली संघ संस्था लगायत अन्य कोरियाबासी नेपालीहरूको बाक्लो उपस्थीतीको माँझ सम्मान गरिएको हो। सो अवशरमा खेलाडीहरूको सहयोगको लागी महासंघ कोरिया शाखाको नेतृत्वमा आर्थिक सहयोग संकलन समेत गरिएको थियो । सो अवशरमा ४० लाख वन अर्थात् झण्डै ४ लाख नेपाली संकलन भएको र सहयोग आउने क्रम जारी रहेको पत्रकार महासंघ कोरिया शाखाका अध्यक्ष तथा सम्मान तथा सहयोग कार्यक्रमको संयोजक अशोक मैनालीले बताए । खेलाडीहरूलाई कोरियामा व्यवस्थापनको संयोजक अन्तराष्टिय तेक्वान्दो रेफ्री रहेका थिए भने आर्थिक संकलनको संयोजक ईपिएस छिन्गु (अरूण श्रेष्ठ ) रहेका थिए । खेलाडीहरू जुलाई १६ तारिख नेपाल फर्कनेछन् भने सहयोग संकलन  कार्य १५ तारिक सम्म हुने बताईएको छ ।
अशोक खड्को नेतृत्वमा नेपाली खेलीडीहरूले सहभागिता जनाएका थिए । खड्काले स्वर्ण पदक प्राप्त गर्नुको साथै बेष्ट कोच अवार्ड समेत प्राप्त गर्न सफल भएका थिए । कोरियाका लागी नेपाली राजदूत कमान सिंडं् लामाको प्रमुख आतिथ्यमा सम्पन्न सम्मान कार्यक्रममा कोरियाको प्रमुख संघ संस्थाका प्रमुखहरूको उपस्थिती रहेको थियो ।

सहयोगदाताहरूको नामावली —
१. जित बहादुर बि.के : १०,००० वोन
२. अज्ञात पाल्पाली : ५१,००० वोन
३. राना : २१,००० वोन
४. सुर्य कुमार राई : १५,००० वोन
५. टंक गुरुङ : २०,००० वोन
६. सचिन मगर : २५,००० वोन
७. ली ओक्साना : २५,००० वोन
८. इनोज कार्की : २०,००० वोन
९. केशब राज न्यौपाने : १०,००० वोन
१०. नेत्र कार्की : १०,००० वोन
११..तोयानाथ चौलागाइ : ३०,००० वोन
१२. सुबाश राई : २०,००० वोन
१३. निर्मल थपालिया : २०,००० वोन
१४. सुर्य मानन्धर : २०,००० वोन
१५. तेज राज घिमिरे : २०,००० वोन
१६. महेन्द्र ठकुरी मल्ल : १०,००० वोन
१७. रबिन्द्र कोइरे : १०,००० वोन
१८. इसक पोखरेल :१०,००० वोन
१९. श्याम श्रेष्ठ : १०,००० वोन
२०. दिपेन प्रशाद माखिम : १०,००० वोन
२१. रन्जित कुमार यादव : २०,००० वोन
२२. कृष्ण गुरुङ : २५,००० वोन
२३.विकाश महर्जन : १०,००० वोन
२४. टेक बहादुर राई : १०,००० वोन
२५. मंजु रेग्मी : १०,००० वोन
२६. श्री राम तमु : १०,००० वोन
२७.. निशचल काउचा : १०,००० वोन
२८. भगिरथ अधिकारी : १०,००० वोन
२९. प्रगति राई : २०,००० वोन
३०. कमल प्रशाद आर्यल : १०,००० वोन
३१. यम श्री मगर ( महासचिव नेपाल आदिबासी जनजाती ) : ५०,००० वोन
३२. चुडामणि छन्त्याल ( छन्त्याल परिवार ) : २०,००० वोन
३३. ज्ञान छन्त्याल : २१,००० वोन
३४. मुन चान्गिल : १०,००० वोन
३५. गोबिन्द गौतम : १०,००० वोन
३६. मन्जु गुरुङ : २०,००० वोन
३७. धर्मराज गौतम ( सोनसिक ) : २२,००० वोन
३८. राजन श्रेष्ठ ( चितवन ) : २०,०००० वोन
३९.. हेमन्त खतिवडा ( मोरंग ) : १०,००० वोन
४०. हरि प्रसाद नेपाल ( चितवन ) : १०,००० वोन
४१. तारा केशी ( बाग्लुंग ) : ५१,००० वोन
४२. मणि राज चेम्जोंग ( पाचथर ) : २०,००० वोन
जम्मा संकलित रकम : ७,६६,००० वोन
इ.पी.एस युथ नेपाल दक्षिण कोरिया ( EYN )
१. इ.पी.यस छिन्गु : ५०,००० वोन
२. शिवराज पराजुलील : १०,००० वोन
३. पुस्कर श्रेष्ठ : २५,००० वोन
४. सन्तोष तामांग : २०,००० वोन
५. अजय श्रेष्ठ : १०,००० वोन
६. राज संसार श्रेष्ठ : ३०,००० वोन
७. बिक्रम श्रेष्ठ : २०,००० वोन
८. शान्ता राई : ४०,००० वोन
९. दिपा राई : १०,००० वोन
१०.यज्ञ प्रशाद भट्टराई : १०,००० वोन
११.लक्ष्मण बिस्ट : १०,००० वोन
१२.समिता गुरुङ : १०,००० वोन
१३.बुद्धि तामांग : १०,००० वोन
१४.यादब प्रशाद घिमिरे : १०,००० वोन
१५.सन्तोष घिमिरे : २०,००० वोन
१६.सन्ध्या बुद्दाचार्य : २०,००० वोन
१७.मिना राई : १०,००० वोन
१८.रुपक पान्डे : २०,००० वोन
१९. वीर बहादुर डंगोल : १०,००० वोन
२०. विनोद सुबेदि : १०.००० वोन
२१. कृष्ण पुरी : १०,००० वोन
सहयोग गर्ने संघ संस्थहरु —
सघं संस्थाहरू
१. अनाथ बालबालिका समरक्षण कोष : २,१५,००० वोन
२. योंग स्टार ग्रुंप : १,००.००० वोन
३. वमन फर वमन : २,००,००० वोन
४. थकाली समाज : ५०,००० वोन
५. बाग्लुंग सम्पर्क समिति : ५०,००० वोन
६. छन्त्याल परिवार : ५१,००० वोन
७. नेपाली एकता समाज : ५०,००० वोन
८. किरात याकथुंग चुम्लुंग : १,७६,००० वोन
९. सुदुर पर्चिम समाज : ५,५१,००० वोन
१०. जानजाति महासंग : ५०,००० वोन
११. NRN दक्षिण कोरिया : ६०,००० वोन
१२. नेपाली सम्पर्क समिति ( NCC ) : १,०१,००० वोन
१३. नेपाल जनअधिकार मंच : ५०,००० वोन
१४. के.पी सिटौला ( NRN ICC ) : १,५१,००० वोन
१५. प्रबाशी नेपाली मन्च ( ONF ) : 5५०,००० वोन
१६. डाइनमिक मोरङ कमिटि ( DMC ) : ५१,००० वोन
१७. जमर्को समाज नेपाल, दक्षिण कोरिया : १,६०,००० वोन
जम्मा संकलित रकम : २१,१६,००० वोन
कुल संकलन रकम : ३२ ,७६,००० वोन
पुनश्च : माथी प्रकाशित विवरणमा यहांको नाम वा संस्थाको नाम छुट्न गएको भए आयोजकलाई संपर्क राख्नुहोला । यो विवरण आइतवार (जुलाई १३ )सम्मको मात्र हो । कुनै सहयोगी मन भएका संघ संस्था वा व्यक्तीले भोली १५ तारिक सम्म सहयोग रकम पठाउन सक्नुहुनेछ।

No comments:

Post a Comment